घुसको अखडा बन्दै डिभिजन बन कार्यालय रामेछाप, आफै घुस खाँदै आफै गाडी समात्दै

रामेछाप । डिभिजन बन कार्यालय सुनसरीले अवैधरुपमा ल्याएको आशङ्कामा चार वटा ट्रकमा लोड गरेको खयरको काठ नियन्त्रणमा लियो। रामेछापबाट लोड गरी सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा पठाइएको उक्त परिमाणको काठ मङ्गलवार राति नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले भने । रामेछापबाट लोड गरेर पठाइएको बा प्र ०१००६ ख २१११, … Continue reading घुसको अखडा बन्दै डिभिजन बन कार्यालय रामेछाप, आफै घुस खाँदै आफै गाडी समात्दै