गन्तब्य

  • सरकारले कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको आग्रह वा पूर्वाग्रह राख्दैन–प्रधानमन्त्री ओली


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको बताएका छन् । मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिसोध साध्न नबनेको बताउदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न यो सरकार बनेको बताएका हुन् । उनले भने( ुतपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन। कसैलाई दुख…

    Read More »
  • नेप्से परिसूचकमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार


    काठमाडौँ । नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५।०५ अंकले घटेर २६५१।३२ को बिन्दुमा कायम भएको हो । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ । आज थ्री स्टार…

    Read More »
  • बैंकिङ कसुरमा मुद्दाका फरार प्रतिवादी पक्राउ परे


    काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका पाँचथर तुम्वेवा गाउँपालिका(५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका(४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरेको हो । उनलाई…

    Read More »
  • किसानलाई सहज कर्जा दिलाउन बागमतीको नयाँ पहल


    युवराज श्रेष्ठ । मकवानपुर । काठमाडौं । कृषि क्षेत्रमा लगानी अभाव र बैंकबाट ऋण लिन हुने कठिनाइलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले १० करोड रुपैयाँको “कर्जा सुरक्षण कोष” स्थापना गरेको छ। किसान तथा कृषि उद्यमीलाई सहज रूपमा ऋण उपलब्ध गराउने उद्देश्यसहित प्रदेश सरकारले उक्त कोष स्थापना गरेको हो। प्रदेश सरकारका अनुसार व्यवसायिक कृषि, पशुपालन, मत्स्यपालन, फलफूल खेती, तरकारी उत्पादन तथा…

    Read More »
  • वर्षको राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन


    काठमाडौं– निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव डा। दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो । यस्तै विगतका वर्षमा झैँ यस वर्ष पनि भाद्र १५ गते १७औं पुस्तकालय दिवस मनाउनका लागि विभिन्न उपसमितिहरू…

    Read More »
  • पुष्पकमल दाहाल प्रचण्डको चेतावनी सरकारले बहुमतको घमण्ड नदेखाओस्


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् । उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि अहिलेसम्म प्राप्त उपलब्धिहरू कटौती गरिए राम्रो नहुने बताएका हुन् । सरकारको प्रकृति, विगतको पृष्ठभूमि…

    Read More »
  • प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ


    काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । जसमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका(६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका(३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९ वर्षीय उत्सव चौधरी रहेका छन् । इलाका…

    Read More »
  • निरन्तर वर्षा जारीका कारणले, कस्तो छ सडकको अवस्था ?


    काठमाडौँ । देशभर बर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्था बारे जानकारी दिएको छ । प्रहरीका अनुसार देशका ९ सडक खण्ड अहिले पुर्णरुपममा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा संचालनमा रहेका छन् । अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी(दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही(तुलसीपुर सडक खण्ड, भेरी कोरिडोर…

    Read More »
  • गुल्मीमा अविरल वर्षासंगै आएको पहिरोमा परेर चार जनाको मृत्यु


    गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं–१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको…

    Read More »
  • फेरी काठमाडौं नदी आसपासका क्षेत्रमा डुबान


    काठमाडौं । काठमाडौं हिजो (सोमबार) रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरी डुबानमा परेका छन्। काठमाडौं महानगरपालिका महानगर प्रहरी बल विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सानोभर्‍याङ,जडिबुटी,बल्खु तरकारी बजार,माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेको जानकारी दिए। उनले उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए। महानगरपालिकाका अनुसार…

    Read More »
Back to top button