कला

  • सुनापती–३ का आरान व्यवसायीलाई आधुनिक उपकरण हस्तान्तरण


    रामेछाप, सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन गर्दै आएका ६ जना व्यवसायीलाई जनही एक–एक थान वेल्डिङ मेसिन, कटिङ मेसिन र ब्लोवर मेसिन प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।वडा कार्यालयका अनुसार आधुनिक उपकरणको प्रयोगबाट व्यवसाय सञ्चालन सहज हुने,…

    Read More »
  • गाउँमै उद्यमको ढोका खोल्दै कुवुकास्थलीका स्थानीय


    रामेछाप । कुनै समय ग्रामीण भेगमा घरायसी प्रयोजनका लागि डोको, डालो र नाम्लो बुन्नमा मात्र सीमित रहेको बाँसको उपयोग अचेल आधुनिक हस्तकलाका सामग्री निर्माणमा हुन थालेको छ। रामेछापको दुर्गम तथा विकट मानिने उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ कुवुकास्थलीका स्थानीयहरू अहिले परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यावसायिक उद्यमको बाटोमा अगाडि बढेका छन्।उद्योग तथा वाणिज्य कार्यालय रामेछापको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कुवुकास्थलीमा सञ्चालित…

    Read More »
  • नेपाल मगर संघ रामेछापको अध्यक्षमा अनन्त पुलामी


    रामेछाप । नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापको नवौँ अधिवेशनबाट अनन्त पुलामी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। चैत्र २८ गते शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले सर्वसहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भिम ल्हाय मगर, उपाध्यक्षमा सन्तोस थापा मगर, महिला उपाध्यक्षमा अन्जना राना मगर चयन भएका छन्। त्यसैगरी सचिवमा रामहरी जर्घा मगर, सह–सचिव (महिला)मा मनकुमारी मगर र सह–सचिवमा…

    Read More »
  • पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो


    ललितपुर — आईडब्लुएफएन कराते डो संघ शाखा डोजो ठैब, ललितपुरको आयोजनामा सम्पन्न पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो भएको छ । दुई दिने प्रतियोगितामा लुभु डोजोले ७ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै शीर्ष स्थान हासिल गर्‍यो ।ठैबस्थित आईडब्लुएफएन डोजोले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदकसहित दोस्रो स्थानमा चित्त बुझायो भने कलैया डोजो ४…

    Read More »
  • डोको विस्थापनदेखि शब्दको उज्यालोसम्म जगदीश


    रामेछाप । मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृतिको साहित्यिक उत्सवको सुरुमा मन्तव्य राख्ने क्रममा जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवम् स्व. जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले भावुक हुँदै भनिन्, जगदीश घिमिरेले रामेछापका अधिकांश महिला दिदीबहिनीहरूको पिठ्युँमा बोकेको डोको र डोकोभित्र रहेको गाग्री विस्थापन गरे । अध्यक्ष घिमिरेका शब्दमा, “जगदीश रामेछापका लागि विकासको ज्योति थिए, उनी साहित्यको दुनियाँमा नेपाली भाषी लेखक तथा पाठकको…

    Read More »
  • कृष्णपुरी माविले उचाल्यो सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि


    रामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले उचाल्न सफल भएको । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक सहित कृष्णपुरी मावि सुनापति– ५ रुपाकोटले जितेको छ। त्यस्तै डहु मावि सुनापति– ४ डहुले ४ स्वर्ण पदक सहित दोस्रो भएको हो भने पशुपति मावि सुनापति– ३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।त्यस्तै कृष्णवर्णेश्वर मावि सुनापति– २…

    Read More »
  • जमराको सुसेली र पिङको उडान


    पिङको हावाले अझै पनि मेरो मुटु छुन्छ, आमाले पकाएको सेल–मासुको गन्ध अझै पनि नाकमै घुम्छ । त्यो अनुभव फेरि कहिल्यै फर्केर नआउला तर सम्झनामा त सदैव बाँकी रहनेछ । हामी सानो हुँदा दशैँ आउँछ भनेर सुन्नासाथ मनमा असाध्यै खुशी उम्लन्थ्यो, अमरध्वज लामा सम्झिन्छन् । तर, उनी हुर्केको गाउँमा शरद ऋतुको यो पर्वलाई ‘म्हेनिङ’ भनेर मनाइन्थ्यो ।रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक,…

    Read More »
  • दसैँ- घट्दै आत्मीयता, बढ्दै बिलासिता


    दसैँ नेपालीहरूको समाजिक सद्भाव र जीवनशैली पारिवारिक प्रेम सँग गहिरो गरी गाँसिएको पर्व हो। यो पर्वले परम्परा, संस्कृति, आस्था र परिवारबीचको आत्मीयता मात्र होइन, सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने काम गरेको छ। तर समयको गतिसँगै दसैँको स्वरूप, अनुभव र अर्थमा उल्लेख्य परिवर्तन आएको छ। अहिलेको पुस्ताले अनुभव गर्ने दसैँ र पुरानो पुस्ताले भोगेका दसैँबीचको अन्तर सम्बन्धले हामी नेपाली समाजको रूपान्तरणलाई…

    Read More »
  • फोनिज रामेछापको २६ औं स्थापना दिवस सम्पन्न, नयाँघरे र श्रेष्ठ सम्मानित


    रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिएको हो।नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष तथा पालिका आवाज साप्ताहिकका सम्पादक बद्रि नयाँघरे “खोज पत्रकारिता पुरस्कार” बाट सम्मानित भएका हुन् । तीन दशकदेखि निरन्तर…

    Read More »
  • सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै नेफिन, सञ्चारमन्त्रीले उद्घाटन गर्ने


    काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” भन्ने मूल नारा सहित ३१औं विश्व आदिवासी दिवस…

    Read More »
Back to top button