विचार
डिजिटल दशैँ
अब मानिसहरू अनलाइन पसलमार्फत कपडा, ग्याजेट, घरेलु सामग्री किन्न थालेका छन्। डिजिटल वालेटमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेको छ। विज्ञापन कम्पनीहरूले दशैँलाई लक्षित गरेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्ने क्रम तीव्र छ। यसले परम्परागत बजारमा असर पारे पनि उपभोक्तालाई सहजता दिएको छ। गाउँ–सहर जोड्ने ई–कमर्स कम्पनीहरूको सक्रियताले दशैँलाई डिजिटल उत्सवको रूप दिएको छ। नेपाली समाजको जीवनशैलीसँग मात्र होइन, भावना, संस्कृति र सामुदायिक…
Read More »सम्झनामा बाल्यकालको दशैँ
प्रा.डा सुमन कर्माचार्य आमाले जब बोलाउनुहुन्थ्यो, लुगा छान्न, खुसीको सीमा रहने थिएन । जीवनमा एउटा ठुलो कुरा प्राप्त भए जस्तो सन्तोष । लुगा लिएर ठुलो शम्भु अजाको टेलरिंग दोकानमा ल्याएर नापजाँच गरेपछि अर्को युद्ध जिते जस्तो । अव अर्को पिर पनि सुरु हुन्थ्यो, दशमीको दिन सम्म सिउनु भ्याइने होकि होइन । उहाँको दोकानमा सिउनु पर्ने कपडाहरूको पालो अनुसार चाङ मिलाएर…
Read More »परम्परा र आधुनिकताको दोबाटोमा दशैँ
सागर बोहरा । म एक पटक बासँगै कमेरो लिन गएको स्मृति अझै ताजा छ। बाटोमा बाल्यकालको उत्साह, बाको अनुहारमा भने गम्भीरता झल्किएको थियो। माटो बोकेर फर्किँदा उहाँले भन्नुभयो, “कान्छा, अहिलेको दशैं सजिलो छ, तर रमाइलो छैन। हाम्रो पालामा दशैं दुःख र रमाइलो दुवै मिसिएको हुन्थ्यो।” दशैं नेपाली समाजको जीवनधार हो। यसलाई केवल एउटा धार्मिक अनुष्ठान वा देवीपूजामा सीमित गरेर बुझ्न…
Read More »जमराको सुसेली र पिङको उडान
पिङको हावाले अझै पनि मेरो मुटु छुन्छ, आमाले पकाएको सेल–मासुको गन्ध अझै पनि नाकमै घुम्छ । त्यो अनुभव फेरि कहिल्यै फर्केर नआउला तर सम्झनामा त सदैव बाँकी रहनेछ । हामी सानो हुँदा दशैँ आउँछ भनेर सुन्नासाथ मनमा असाध्यै खुशी उम्लन्थ्यो, अमरध्वज लामा सम्झिन्छन् । तर, उनी हुर्केको गाउँमा शरद ऋतुको यो पर्वलाई ‘म्हेनिङ’ भनेर मनाइन्थ्यो ।रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक,…
Read More »‘गैरनाफामूलक र पूर्ण छात्रवृत्ति व्यवहारिक छैन’ : ग्लोबल एकेडेमीका प्राचार्य
काठमाडौँ । नेपाल सरकारद्वारा प्रस्तावित नयाँ शिक्षा विधेयक २०८१ ले देशभरको शैक्षिक क्षेत्रलाई नयाँ तरंगमा ल्याएको छ। विशेष गरी संस्थागत विद्यालयहरू (निजी विद्यालय) का लागि प्रस्तावित केही प्रावधानप्रति गम्भीर आपत्ति जनाउँदै प्याब्सन लगायतका शैक्षिक संघ–संस्थाहरू आन्दोलनमा उत्रिएका छन्। निजी क्षेत्रको शिक्षामा गरिएको लगानी, योगदान, चुनौती र भविष्यको दिशा कता जाँदैछ भन्ने विषयमा अहिले राष्ट्रिय बहस चलिरहेको छ। यही सन्दर्भमा, प्रदेश…
Read More »साहित्य र समाजमै समर्पित, स्रष्टा जगदीश – डा.सुमन कर्माचार्य
अन्ततः २०७० कार्तिक १४ गते बिहान नेपालका एक सिद्धहस्त साहित्यकार तथा समाजसेवा क्षेत्रको अग्रणी जगदीश घिमिरेले आफ्नो ६८ वर्ष लामो जीवनको आरोह अवरोहलाई सदाका लागि विश्राम दिनुभयो । मानिस वास्तवमा उसको संकल्प र लक्ष्य अनुसारका व्यवहार र क्रियाकलापबाट महान् हुने हुन् । त्यसैले जीवनका दिन होइन, हरेक क्षणको पनि उद्देश्यपूर्ण ढंगले सदुपयोग गर्ने यी कर्मयोगी अमर व्यक्तित्वले सम्पूर्ण जीवन जिउनुको…
Read More »नेपाली राजनीतिमा अपडेटको कमी भयो : सांसद भण्डारी
रामेछाप । कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद डा। चन्द्र भण्डारीले समय अनुसार अपडेट हुन नसकेका कारण नेपाली राजनीतिमा समस्या देखिएको बताएका छन् ।नयाँ बर्षको अवसर पारेर आईतबार काठमाडौंमा नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रिय कार्य समिति रामेछापले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् ।उनले भने, ‘अहिले प्रविधिको युग हो । तपाईं हामीले चलाउने मोवाईलले अपडेट…
Read More »मञ्जु श्री सम्वत सोनाम ल्होछार र हामी जनजातिहरू !
मञ्जु श्री सम्वत २८६० औ सोनाम ल्होछार सुभारम्भ भर्खरै भएको छ देश विदेशमा रहनु भएको सम्पूर्ण तामाङ समुदायहरूले हर्ष उल्लासका साथ मनाउँदै सुख दुख साटासाट गरेर नाचगान गरेर मनाएका सामाजिक संजाल भरी प्रशस्त देख्न सकिन्छ यो बिस्तारै मञ्जु श्री सम्वत सोनाम ल्होछारको प्रचारप्रसार र तामाङहरूको मौलिक चाड विश्वव्यापी हुँदै गएको प्रष्ट छ । स्वभावैले हामी तामाङहरू खाने पिउने नाच्ने गाउने…
Read More »पीडितको डरले प्रशासनको निषेधाज्ञा
रामेछाप । जिल्ला प्रशासन कार्यालय आइतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबारबाट लागु हुने गरी आगामी २ महिना सम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।आइतबार देखि २ महिनाका लागि पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ,…
Read More »महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै पनि हिंसा लुकाउनुुपर्ने बाध्यता
रामपुर (पाल्पा), २० मङ्सिर : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् । श्रीमान्–श्रीमतीबीचको बेमेल, सासू–ससुरा, नन्द–अमाजूबाट महिला हिंसाको सिकार बन्न पुगेका छन्…
Read More »