पर्यटन

  • रामेछापका युवालाई काठमाडौँमा ड्राइभिङ तालिम


    काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत युवाहरूलाई लक्षित गरी सञ्चालन गरेको हलुका सवारी चालक (’बि’ वर्ग) को ड्राइभिङ तालिम प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । गत वैशाख १५ गतेदेखि सुरु भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूले व्यावहारिक तथा सैद्धान्तिक रूपमा गुणस्तरीय प्रशिक्षण प्राप्त गरिरहेका छन् । ग्रामीण क्षेत्रका युवाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर, दक्ष…

    Read More »
  • पर्यटन प्रवद्र्धनका सम्भावना र चुनौतीबारे मन्थलीमा छलफल


    रामेछाप । रामेछापलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको पूर्वाधार विकास र व्यापक प्रचार–प्रसार गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन कार्यालय काठमाडौँको आयोजनामा शनिबार सदरमुकाम मन्थलीमा आयोजित ‘मिट द पिपुल प्रोग्राम–२०८३’ अन्तर्गतको अन्तरक्रियामा सहभागीहरूले यस्तो सुझाव दिएका हुन् । जिल्लास्थित पर्यटन व्यवसायी, जनप्रतिनिधि र सरोकारवाला उपस्थित कार्यक्रममा…

    Read More »
  • ‘भाषा जोगाउनु देशको सीमा रक्षा गरेजस्तै हो’


    रामेछाप । देशको भूगोल र सीमा जोगाउन जति संवेदनशील हुनुपर्छ, बहुजातीय मुलुकका विभिन्न भाषा र संस्कृति जोगाउनु पनि त्यत्तिकै आवश्यक रहेको रामेछापका सरोकारवालाहरूले औंल्याएका छन् ।नेवाः देय दबू संघीय समितिद्वारा शनिबार सदरमुकाम मन्थलीमा आयोजित ‘सरकारी कामकाजमा भाषा ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी योजना’ सम्बन्धी अन्तक्र्रियाका सहभागीले भाषा संरक्षणका लागि ऐनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिएका हुन् । बहुभाषिक…

    Read More »
  • पर्यटन व्यवसायी संघमा थपलियाको नयाँ टोली सर्वसम्मत


    मन्थली । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको तेस्रो अधिवेशनले गणेश थपलियाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण चौलागाईं, खुला उपाध्यक्षमा मेनुका महत र महिला उपाध्यक्षमा सुमिका श्रेष्ठ चयन भएका छन्। महासचिवमा मनोजकुमार श्रेष्ठ, सचिवमा उमेश श्रेष्ठ र सह–सचिवमा सुमन खड्का चयन भएका छन्। यस्तै कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ र सह–कोषाध्यक्षमा मन्दिरा कर्माचार्य…

    Read More »
  • सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा बागमती प्रदेशको भूमिका


    युबराज श्रेष्ठ काठमाडौँ उपत्यकाको ऐतिहासिक सभ्यता, धार्मिक वैभव र प्राकृतिक विविधताले बागमती प्रदेशलाई नेपालको सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेको छ। यही पहिचानलाई आर्थिक अवसरसँग जोड्दै प्रदेश सरकारले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई दीर्घकालीन विकासको मूल आधार बनाएको छ। प्राचीन मन्दिर, दरबार, स्तूप, जात्रा–पर्वदेखि हिमाली तीर्थस्थल र राष्ट्रिय निकुञ्जसम्म फैलिएको यस प्रदेशको पर्यटन सम्भावनालाई व्यवस्थित र दिगो रूपमा अघि बढाउने…

    Read More »
  • शैलुङको नयाँ क्षितिजः सडकले जोडिए सानो र ठूलो शैलुङ


    रामेछाप । रामेछाप जिल्लाको पर्यटकीय स्वर्ग ‘शैलुङ’ अब केवल पदयात्रीको कठिन गन्तव्यमा मात्र सीमित रहेन। सयौँ थुम्काहरूको सुन्दरता बोकेको यो अलौकिक भूमि अब सडकको सहज पहुँचसँगै समृद्धिको नयाँ क्षितिजतर्फ अघि बढेको छ। दोरम्बा शैलुङ गाउँपालिकाको सक्रियतामा सानो शैलुङ र ठूलो शैलुङबीचको भूगोललाई सडक सञ्जालले जोडेपछि काभ्रे लगायत भेगका बासिन्दामा मात्र होइन, प्रकृतिप्रेमी पर्यटकहरूमा समेत नयाँ उत्साह सञ्चार भएको छ। वर्षौँदेखि…

    Read More »
  • एकता दिवसका अवसरमासेनाको पदयात्रा


    रामेछाप ।३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले रामेछापमा पदयात्रा आयोजना गरी एकता र राष्ट्रनिर्माणको सन्देश प्रवाह गरेको छ । नेपाली सेनाको खड्गदल गण रामेछापको आयोजनामा आइतबार जिल्लाकै ऐतिहासिक किल्ला तिल्केस्थान गढीसम्म पदयात्रा निकालिएको हो ।रामेछापको भंगेरीस्थित झगरेचौरबाट सुरु भएको पदयात्रा डुकुरसिं डाँडाँ हुँदै तिल्केस्थान गढीमा पुगेर समापन भएको थियो । सैनिक ब्याण्ड र बाजागाजासहित निकालिएको…

    Read More »
  • शुक्रवार मात्रै रामेछाप–काठमाडौँ उडान


    रामेछाप । रामेछाप–काठमाडौँ–रामेछाप हप्ताको प्रत्येक शुक्रबार मात्रै हवाई उडान हुने भएको छ । रामेछाप विमानस्थलबाट यसअघि हप्ताको तीन दिनसम्म हवाई सेवा दिइँदै आएको भए पनि अहिले चाडपर्व सकिएको र सडक यात्रा सहज बन्दै गएपछि यात्रुको चाप घटेको कारण हप्तामा एक दिन मात्रै उडान सञ्चालन गर्ने सहमति भएको शान्ति दीप युवा क्लबका अध्यक्ष सुरेश उदासले बताए ।उदासको संयोजकत्वमा बिहीबार नागरिक उड्डयन…

    Read More »
  • ‘एनएफ्पिजे’ रामेछापले जिल्लाको पर्यटन प्रवर्द्धन गर्न गर्‍यो फोटो पर्दशनी


    २ चैत, रामेछाप । रामेछापको पर्यटन प्रवर्द्धन गर्न टेवा पुर्‍याउने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल जिल्ला शाखा रामेछापले फोटो पर्दशनी गरेको छ । उक्त समूहले रामेछाप जिल्लाको इतिहासमै पहिलो पटक यसरी फोटो पर्दशनी गरेको दाबी गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन अर्थात् बागमती प्रदेशका १३ वटै जिल्लाका…

    Read More »
  • रामेछाप कृषि, पर्यटन, औद्योगिक मेलामा ६० हजार बढी दर्शकले गरे अवलोकन


    रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा संचालित ११ दिने कृषि, पर्यटन, औद्योगिक मेला पर्दशनी सकिएको छ । सुरुवातको चार दिन निःशुल्क प्रवेश एवं अवलोकन दिइएको उक्त मेला ६० हजार दर्शक अवलोकन गरेको आयोजक रामेछाप उद्योग वाणिज्य संघले दाबी गरेको छ ।गए राति चर्चित गायिका रचना रिमालको रोमाञ्चक प्रस्तुतिसँगै सम्पन्न भएको कृषि, पर्यटन तथा औद्योगिक मेला पर्दशनीमा जिल्ला भित्रका कृषकहरूले उत्पादन गरेका…

    Read More »
Back to top button