राजनीति
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
२८ असोज, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई…
Read More »सम्झनामा बाल्यकालको दशैँ
प्रा.डा सुमन कर्माचार्य आमाले जब बोलाउनुहुन्थ्यो, लुगा छान्न, खुसीको सीमा रहने थिएन । जीवनमा एउटा ठुलो कुरा प्राप्त भए जस्तो सन्तोष । लुगा लिएर ठुलो शम्भु अजाको टेलरिंग दोकानमा ल्याएर नापजाँच गरेपछि अर्को युद्ध जिते जस्तो । अव अर्को पिर पनि सुरु हुन्थ्यो, दशमीको दिन सम्म सिउनु भ्याइने होकि होइन । उहाँको दोकानमा सिउनु पर्ने कपडाहरूको पालो अनुसार चाङ मिलाएर…
Read More »नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी ः केन्द्रीय सदस्य पौडेल
रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ सोच, नयाँ भिजन र नेतृत्वको नयाँ पुस्ता अघि सार्नुपर्ने बेला आएको स्पष्ट पारे।पौडेलले लोकतन्त्र र गणतन्त्रको नाममा विगतमा भएका आन्दोलनहरूले नेपाली जनताले चाहेजस्तो प्रश्नलाई उठाउन नसकेको स्मरण गर्दै भने, “जेन–जेड…
Read More »काँग्रेस सधैं अग्रपंक्तिमा थियो, छ र हुनेछ ः काँग्रेस रामेछाप
रामेछाप । नेपाली काँग्रेस रामेछापले शुक्रबार १० औं संविधान दिवस विशेष ‘सद्भाव र्याली’सहित मनाएको छ । सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम)को नेतृत्वमा मन्थलीको कटहरबोटबाट सुरु भएको र्याली बीपी चोक हुँदै पार्टी कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।तर, यस वर्षको र्यालीमा नेपाली काँग्रेसले आफ्नो पार्टीको झण्डा नबोकेको र कुनै नारा पनि नलगाएको विषयमा संगठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । र्यालीमा…
Read More »पार्टीकै झण्डा बोकेर ‘संविधान रक्षा’ ¥याली
रामेछाप । हालैको जेनजी आन्दोलनपछि धेरै दलहरू आफ्नो संगठन र अस्तित्वकै प्रश्नमा मौनता रोजिरहेका बेला नेकपा एमाले रामेछापले भने संविधान दिवसको अवसरमा खुलेरै पार्टीको झण्डा बोकेर ¥याली गरेको छ । अन्य दलहरू जेनजी आन्दोलनको असर र असन्तोषका कारण आक्रामक कार्यक्रम गर्न डराइरहेका बेला एमालेले भने संविधान र लोकतन्त्रको रक्षा आफ्नै पहिलो प्रतिज्ञा भन्दै मन्थलीमा भव्य ¥याली निकालेको हो ।शुक्रवार सदरमुकाम…
Read More »बहादुर सिंह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २१ सांसदको हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाईमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा इन्द्र बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली,…
Read More »वी.पी कोईरालाः एक अमर ब्यक्तित्व
प्रा.डा. सुमन कर्माचार्य हिजो मात्रै जस्तो लाग्दछ, त्यो दिन जहिले नेपालका एक मात्र राजनेता विश्वेश्वरप्रसाद कोईरालाले आफ्नो महाप्रस्थानको यात्रा सुरु गर्नु भएको तर आज ४३ बर्ष पुगिसकेछ । वि.स. २०३९ साल श्रावण ६ गतेको त्यो दिन काठमाण्डौंका चोक र गल्लीहरु सोकाकुल थिए । राष्ट्रबादी नेपालीहरु आफ्ना आदरणिय राजनेताको अन्तिम बिदाईका लागि पंत्तीबद्ध थिए । तत्कालिन तानाशाही पन्चायतका ठेकेदारहरुले राष्ट्रसेवकहरुलाई सवयात्रामा…
Read More »एमाले निकट खेलकुद महासंघ रामेछापको अध्यक्षमा घिसिङ
रामेछाप । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेजराज घिसिङ निर्वाचित भएका छन्। मन्थलीमा मंगलबार सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले सहमतिमै घिसिङलाई अध्यक्षमा चयन गरेको हो।अधिवेशनले अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रुपमा चयन गरेको छ। सुदिप सुनुवार र रमेश चापागाईँ उपाध्यक्षमा चयन भएका छन् भने राजकुमार केसी सचिव पदमा निर्वाचित भएका छन्। त्यस्तै, रोशन राउत र प्रेम बहादुर पुवाँर…
Read More »रामेछाप वाईसिएल नेपालको ५औँ सम्मेलन सम्पन्नः सुनुवारको नेतृत्वमा नयाँ समिती चयन
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे भातृ संगठन योङ कम्युनिस्ट लीग नेपाल ( वाईसिएल ) रामेछापको ५ औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । रामचन्द्र सुनुवारको नेतृत्वमा ६५ सदस्य चयन भएको हो ।वाईसिएल नेपालको ५ औंं जिल्ला सम्मेलनबाट उपाध्यक्षमा सोसियल तामाङ (प्रदिप), बद्री श्रेष्ठ, योगीता माझी चयन भएका छन् । त्यस्तै सचिव दिनेश नेपाली, सह सचिव…
Read More »कुलमानलाई हटाएपछि सत्तारुढ दलमै असहमति
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको हो । कुलमानलाई प्राधिकरणका प्रबन्ध निर्देशकबाट हटाएसँगै सत्तारुढ दलमै असहमति देखिएको छ । सरकार संचालनमा रहेका पार्टीका शीर्ष नेताहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् ।यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कुलमानलाई बर्खास्त गर्ने प्रस्ताव लगेका…
Read More »