पूर्व प्रधानमन्त्री डा। बाबुरामको स्वर्णिमलाई सुझाव( ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेलाई ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् ।
डा। भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् ।
उनले भनेका छन्( ुमनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देशरक्षेत्रमा अर्को देशको ‘प्रभाव क्षेत्र’ कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपाल जस्तो दुई ठूला देशको बिचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो १ स्वर्णिम वाग्लेले बेलैमा भूल सच्याउनु राम्रो होला १’