रामेछापको मन्थलीमा धार्मिक कार्य महायज्ञ सुरु

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा आज (शनिवार) देखि धार्मिक कार्य श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । मन्थली बजारदेखि सुरु भएको पञ्चेबाजा, विभिन्न जातजातिय झाँकीसहितको कलाश यात्रा तामाकोशी नदी पुगेर जल ल्याएर जिल्ला समन्वय समितिको प्राङ्गाणमा धार्मिक ‘महोत्सवु’ सुरु भएको हो ।



