बजारमा सुन तोलाको १ लाख ५० हजार ८ सय पुग्यो

काठमाडौं। नेपाली बजारमा पँहेलो धातु (सुन)को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ

आज सुन तोलामा २१ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button