• सरकारी कार्यालयको कर्मचारीलाई खाजा खाने समय आधा घण्टा !


    समाचार

    काठमाडौं। सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले लेखेका छन्– ‘खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय…

    Read More »
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन


    समाचार

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिवहरु र दुवै सङ्गठनका प्रमुखहरुसहित आज साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानुनलाई समयानुकुल…

    Read More »
  • नयाँ मापदण्ड जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन्– एकीकृत समाजवादी


    समाचार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती नदी संरक्षणका सन्दर्भमा परेको मुद्दामा अदालतले गरेको फैसलाले जनताको निजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको निष्कर्ष निकालेका छन् ।एकीकृत समाजवादी काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षसहितको टोलीका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले यस विषयमा पार्टी जनताको पक्षमा उभिने बताउदै जनताको निजी सम्पत्ति माथिको संवैधानिक अधिकार हनन भएको बताएको हो ।उनले यसका लागि सबै…

    Read More »
  • नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ– महानिरीक्षक कुँवर


    समाचार

    काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इमानदारीता, पारदर्शीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएको छ ।हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले…

    Read More »
  • आम दलित मोर्चाको केन्द्रीय कमिटीको पुनर्गठन


    समाचार

    काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएका छन् । काठमाडौंमा भएको एक भेलाबाट केन्द्रीय कमिटी पुनर्गठन भएका हुन् । ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएका हुन् ।आम दलित मोर्चाले सम्पूर्ण गरिब दलित मोर्चालाई आवासको व्यवस्था गर्नुपर्ने, आम दलितको सम्मान, अधिकार, रोजगार एवं आवासको लागि संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय समेत…

    Read More »
  • पत्रकार ढुंगानालाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न प्रेस सेन्टरको माग


    समाचार

    बारा । बाराको कोल्हवीस्थित कोल्हबी न्युज अन्लाईन सञ्चालक अशेष ढुंगानालाई गाली गलौज गर्ने होटेल ब्यवसायी लाई कारवाहीको दायरामा ल्याउन प्रेस सेन्टर बारा र मकवानपुरले माग गरेका छन् ।प्रेस सेन्टर बारा र मकवानपुरले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार ढुंगानालाई गाली गलौज गर्ने होटेल ब्यवसायी लाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।प्रेस सेन्टर बाराका अध्यक्ष रञ्जन यादवले एक प्रेस…

    Read More »
  • नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु


    समाचार

    उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएका छन् । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेका छन् ।पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपमहासचिवसम्मका पदाधिकारी पुगेर प्रदेशको रायसुझाव लिने र…

    Read More »
  • मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ–मन्त्री पाण्डे


    समाचार

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएको छ ।भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएको हो । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने बताएका छन् ।उनले ध्वनि लिपीका रूपमा जबसम्म आउँदैन…

    Read More »
  • प्रहरीले अवैध लागूऔषधसहित तीन जना पक्राउ


    समाचार

    काठमाडौँ । नेपाल प्रहरीले बाँके र चितवनबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेका छन् ।जसमा बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट सहित सुर्खेत गुर्भाकोट नगरपालिका–१२ बस्ने २५ वर्षीय सन्तोष सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण…

    Read More »
  • दाङमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


    समाचार

    दाङ । दाङमा ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–१ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् ।सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन् ।

    Read More »
Back to top button