गन्तब्य
मधेशी आयोगको छैठौं बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौं। मधेशी आयोगले छैठौ बार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्। बुधबार शितल निवासमा संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष डा बिजय कुमार दत्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक बर्ष २०८०(८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदन पेश गर्दै अध्यक्ष दत्तले आयोगमा प्राप्त उजुरी उपर कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको र आयोगले गरेका निर्णयहरुको कार्यान्वयन ९५ प्रतिशत भन बढी रहेको…
Read More »स्थानीय सरकारको सहमति विना अख्तियारले जग्गा अधिग्रहण गर्न खोजेको प्रयास असफल
महोत्तरी । स्थानिय सरकारको स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा महोत्तरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिग्रहण प्रयास असफल भएका छन् । बर्दिवासस्थित गौरिडाडामा रहेको सार्वजनिक जग्गा भित्र(भित्रै नाप(नक्सा गरि कर्मचारी आवास प्रयोजनको लागि आयोगको स्वामित्वमा ल्याउने प्रयासलाई स्थानियहरुले असफल वनाएका छन् । यसअघि भवन तथा कार्यालय निर्माणार्थ १३ कठ्ठा जमिन आयोगलाई हस्तान्तरण गरेको बर्दिवासले थप जमिन दिन नसकिने र उक्त जग्गा…
Read More »प्रतिनिधिसभामाको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी
काठमाडौं। प्रतिनिधिसभामाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ। विधेयक आजै पारित गर्ने सदनको तयारी भइराको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची रहेको छ। कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको…
Read More »अरुण नदीमा बढ्यो जलसतह, सर्तकता अपनाउन आग्रह
सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ। स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
Read More »सिन्धुलीमा छोराले बन्चरो प्रहारबाट बुबाको हत्या
सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेको थियो । उनको घटना स्थलमै ज्यान गएको थियो। घटनाको खबर…
Read More »पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्व
काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छन्। यस्तै इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ रहेको छ। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।
Read More »युवा दिवसमा वक्तृत्वकला
रामेछाप । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनेरास्ववियु मन्थली नगरपालिका कमिटीले खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । अनेरास्ववियु मन्थली नगरपालिकाका पालिका अध्यक्ष उत्सव केसीको अध्यक्षता तथा केन्द्रीय सचिव सञ्जीव धितालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा मन्थली नगरपालिकाका १६ विद्यालयका ३४ जना विद्यार्थीले भाग लिएका थिए ।वक्तृत्वकला प्रतियोगितामा कर्कलादेवी बोर्डिङ स्कुल मन्थलीका विद्यार्थी राशिक श्रेष्ठ प्रथम, श्री माध्यमिक विद्यालय हर्रेचिण्डेकी…
Read More »हरिहरपुरगढी र केयुबीच मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता
सिन्धुली । जिल्लाको हरिहरपुर गढी गाउँपालिका र काठमाडौँ विश्वविद्यालय (केयु)बीच रसायनिक मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता भएको छ ।आइतबार एक कार्यक्रमकाबीच गाउँपालिका र केयुबीच प्रति वर्ष दुई लाख मेक्ट्रिक टन रसायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापना गर्न पूर्व सम्भाब्यता अध्ययनका लागि तीन बुँदे सम्झौता भएको हो ।सम्झौता पत्रमा केयुको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र…
Read More »प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन् । रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए ।…
Read More »ओखलढुंगामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’
ओखलढुंगा। गत आर्थिक वर्ष २०८०र८१ मा ओखलढुंगा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ। उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो। कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए। उनका अनुसार जिल्लाका…
Read More »