गन्तब्य
पूर्व प्रधानमन्त्री डा। बाबुरामको स्वर्णिमलाई सुझाव( ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेलाई ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् । डा। भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् । उनले भनेका छन्( ुमनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देशरक्षेत्रमा…
Read More »सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका शाहको दाबि पेश
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् । ५२ सदस्यीय…
Read More »नेकपा एकीकृत समाजवादीले बनायो ३४४ जनाको केन्द्रीय कमिटी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुने गरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो । शुक्रवारको बैठकले केन्द्रीय सदस्यहरूको संख्या…
Read More »कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने
काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा कांग्रेस( एमालेको नयाँ गठबन्धन बनेपछि…
Read More »सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ सरकारको दाबि गर्ने तयारी भइरहेको छ । केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी…
Read More »कमलबहादुर शाह फेरी नेपाली कांग्रेस सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन् । आइतबारको दिन बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेका छन् । कमलबहादुर शाहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय पनि बैठकमा गरेका छन् । सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएका छन । कांग्रेस, नेकपा ९एमाले० र…
Read More »भालुखोपमा ५ घर विस्थापित, ५ सय रोपनी खेत बगरमा परिणत,
रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ भालुखोपमा पहिरोले ५ घर विस्थापित भएका छन् । मेख बहादुर बुढाथोकीको आँगन नजिकबाट खसेको पहिरोका कारण ५ घर विस्थापित भएका हुन् । मेख बहादुर बुढाथोकी, गङ्गामाया बुढाथोकी, बाबुराम बुढाथोकी, धुम्मामाया बुढाथोकी र मान बहादुर बुढाथोकीको पूर्ण रूपमा जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।पाहिरोका कारण विस्थापित ५ घरका १२ जना परिवारलाई…
Read More »आइतबार काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं।आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएका कारण सार्वजनिक बिदा दिएको जानकारी दिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा…
Read More »आज विश्वासको मत माग्दै सुदूरपश्चिम मुख्यमन्त्री सोडारी
काठमाडौं।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिँदै छन्। अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्नेछन्। गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख…
Read More »एआईजी ज्ञवालीको अचल सम्पत्तिको खोजी गर्दै प्रहरी
काठमाडौं।नेपाल प्रहरीले छानबिनमा परेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको अचल सम्पत्तिको खोजी गरेको छ । प्रशासन विभागका एआईजी टेक प्रसाद राईको संयोजकत्वमा बनेको ५ सदस्यीय छानवीन समितिले प्रहरीमा समानान्तर संगठन चलाएको, चेन अफ कमाण्ड उल्लंघन गरेको, नक्कली भुटानी शरणार्थी काण्डमा घोटाला गरेको, ६० किलो सुन, भेप सुन काण्डमा आर्थिक लेनदेन गरि अभियुक्तलाई बचाउन खोजेको, नेपाल प्रहरीको संगठनलाई व्याक्तिगत हित…
Read More »