ब्यानर न्युज
नौ महिनासम्म वडाध्यक्ष अर्जुनकुमार कटवाल विहीन वडा कार्यालयमा ताला
खोटाङ। अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको छ । वडाध्यक्ष अर्जुनकुमार कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम…
Read More »रविलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै
सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । रबि लामिछानेलाई थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको छ । रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आजै म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ । कास्की…
Read More »लुम्बिनीप्रदेशमा तीन मन्त्रीले लिए शपथ
काठमाडौं । लुम्बिनीप्रदेश सरकारमा थपिएका ती मन्त्रीले शपथ ग्रहण गरेका छन्। आज बिहान लुम्बिनीमा तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेको छ। बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन्। शपथ लिएका मध्ये तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता…
Read More »धाकधम्की दिएर पैसा माग्ने व्यक्ति पक्राउ
काठमाडौं । एसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा सिन्धुपाल्चोक ज्यामिरे गाविस–८ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चिनीयाँ नागरिकले सञ्चालन गरेको सिशुआन यांग टेक्सटाईल प्रालिको म्यानेजरको मोवाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी…
Read More »प्रधानमन्त्री केपी ओलीलाई एमाले ललितपुरको ध्यानाकर्षण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । सो जिल्ला कमिटीले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारीरुपमा खोज, उद्धार र राहतका काम गरेको जनाउँदै अबका दिनमाललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत र सञ्चारका संरचना पुनःसञ्चालन…
Read More »सञ्चालन भयो सुनकोशीको बेलिब्रिज
रामेछाप । खुर्कोट स्थीत सुनकोशी नदिमा निर्माण गरिएको वेलिव्रिज संचालनमा आएको छ । मंगलवार दिउँसो भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रिवन काटेर वेलीव्रिजको उद्घाटन् गरेसँगै संचालनमा आएको हो ।मन्त्री दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान समेत गरेका छन् ।गत असोज १२ को बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की…
Read More »प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको रहेको छ। उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। सरकारले गत…
Read More »प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक
काठमाडौं । प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुढ दलको बैठक बोलाएको बताइएको छ…
Read More »उपराष्ट्रपति राम सहाय प्रसाद यादव अस्पताल भर्ना
काठमाडौं । उपराष्ट्रपति राम सहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ । उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा.रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।
Read More »जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिका–३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका–९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक तास…
Read More »