रामेछाप नगरपालिकाको विजयी सुरुवात

रामेछाप । आठ पालिका मध्य सात पालिकाले मात्रै स्काउट मार्च पासमा भाग लिएका थिए। मार्च पासको स्वर्ण पदक रामेछाप नगरपालिकाले जितेको छ भने रजत उमाकुण्डले पाएको छ। कस्य मन्थली नगरपालिकाले जितेको छ।

यो सँगै ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रामेछाप नगरपालिकाले आफ्नो विजयी यात्रा सुरुवात गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button