रामेछाप अस्पतालमा आइसियु सेवा सुरु

रामेछाप । जिल्ला अस्पताल रामेछापले पहिलो पटक (आइसियु) इन्सेन्टिप केयर युनिट सेवा सुरु गरेको छ । डाइलसिस्, अक्सिजनको थप सेवा दिँदै आएको अस्पतालले २ बेडको आईसियू सेवा सञ्चालनमा ल्याएको छ ।
गत आइतबार बाट सेवा संचालनमा आए सँगै बिरामीको आईसियूबाट उपचार समेत सुरु गरेको अस्पतालका सूचना अधिकारी रवीन्द्र चौधरीले बताए । यस सेवा संचालनमा आउनु धेरै महत्पूर्ण रहेको र जिल्ला बाहिर बिरामी रिफर गर्दाको समस्या समाधान समेत भएको चौधरीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button