बोलेरो दुर्घटना हुँदा १ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं-९ पिङ्खुरीको मानेडाँडामा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बोलेरोमा सवार ९ जना घाइतेको उद्दार गरि मन्थली अस्पतालमा उपचारका लागी ल्याईएको छ ।
प्रदेश ३- ०१ / ०३२ च ३९०९ नम्बरको बोलेरो मानेडाँडामा दुर्घटना भएको हो ।
घटनाको थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button