• रामेछाप नगरपालिकामा बसपार्क बनाइने


    समाचार

    रामेछाप। जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा बसपार्कको अभावलाई मध्यनजर गर्दै बसपार्क निर्माणका लागि सम्भावित अध्ययन गरिने भएको छ । रामेछाप नगरपालिकाका नगरप्रमुख लव श्री न्यौपानेको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले नगरपालिकामा बसपार्क बनाउन भँगेरीको सामुदायिक भवन देखि पाले वन सम्मको कुनै स्थानमा सम्भावित अध्ययन गरेर बसपार्क राख्ने निर्णय गरेको हो । बैठकले हाटबजार व्यवस्थापन गर्दा साघुँटार बजारमा रहेको हाट…

    Read More »
  • आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई काठमाडौँ पस्न रोक


    ब्यानर न्युज

    काठमाडौँ । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँ आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको बताइएको छ । त्यहाँ केहीबेर वादविवाद भएको थियो । तर,…

    Read More »
  • देशभरिका ७४ वटै कारागारमा योग शिविर चलाइने


    ब्यानर न्युज

    काठमाडौँ। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपाश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपाश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको…

    Read More »
  • सांसद महराको धनमाल चोरी


    समाचार

    काठमाडौँ । काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । “पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उनले…

    Read More »
  • बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पुर्पक्षका लागि जेल चलान


    समाचार

    गुल्मी । गुल्मीमा १५ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने एक युवक पुर्पक्षको लागि कारागार चलान भएका छन् । चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीया मनिषा रुचालको बलात्कारपछि हत्या गर्ने बाँकेको खजुरा गाउँपालिका-७ का रहिस खाँलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो । खाँलाई मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसले पुर्पक्षको लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको…

    Read More »
  • दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ


    ब्यानर न्युज

    काठमाडौं । मेडिकल व्यवसायी एवं गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंका स्वकीय सचिवलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरेको हो। उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन्। यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा…

    Read More »
  • कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी


    समाचार

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन…

    Read More »
  • ११ किलोमिटर लामो नहर सफा गर्न जुटे करिब एक हजार किसान


    समाचार

    टीकापुर । कैलालीको जानकी गाउँपालिका- ७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन्। चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने उक्त नहर झारजंगल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफैँले नहर सफा…

    Read More »
  • स्थानीय ठेकेदारद्वारा अनेरास्ववियुका सह-संयोजकमाथि खुकुरी प्रहार


    समाचार

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन (अनेरास्ववियु) ताप्लेजुङका सह–संयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ । उनलाई आज बिहान फुङ्लिंग नगरपालिकास्थित पाथिभरा होटल अगाडी स्थानीय ठेकेदार प्रेम मावोले खुकुरी हानेका हुन् । लेनदेनको विषयमा एमाले नेता तथा कार्यकर्ताहरूको अगाडि नै बानियाँमाथि खुकुरी प्रहार भएको बताइएको छ । बानियाँको जिल्ला अस्पताल ताप्लेजुङ्गमा उपचार भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको…

    Read More »
  • प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    ब्यानर न्युज

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सब-इन्जिनियर हर्षलाल चौधरी, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीसहित नौ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन…

    Read More »
Back to top button