• राजनितिको आडमा छाँनिदै मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष


    गन्तब्य

    रामेछाप ।  जिल्लाको ऐतिहासिक र शैक्षिक हिसाबले महत्वपूर्ण मानिने मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रियामा शैक्षिक योग्यता भन्दा राजनीतिक सहमतिलाई प्राथमिकता दिइएको भन्दै स्थानीयस्तरमा बहस चर्किएको छ। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मिलेमतो गरी शैक्षिक मापदण्ड नपुगेका व्यक्तिलाई अध्यक्ष बनाउन सहमति भएको पुष्टि भएपछि, विद्यालयको स्वायत्तता र गुणस्तरीय शिक्षामा प्रश्न उठाइएको छ।…

    Read More »
  • अविरल बर्षादका कारण खाडादेविमा एउटा घर भत्कियो


    गन्तब्य

    रामेछप । जिल्लाको खाडादेबी गाउँपालिका वडा नम्बर २ मझुवामा स्थानीय मनोज कुमार बुढाथोकीको घर भत्किएको छ। अविरल बर्षादको कारण २ तले घर भत्किएको हो ।बर्षाका कारण बाख्रा बाध्न प्रयोग गरिएको भेडीखोरको घर पुर्णरूपमा क्षती भएको स्थानिय चेतबहादुर बुढाथोकिले बताए।उनका अनुसार घर भत्किदा हुँदा एक खसी पुरिएर मरेको छ । घर भत्कदा ७ वटा खसी बाख्रा घाइते भएका छन् । खसी…

    Read More »
  • सैपुमा बिष सेवन गरि एकको मृत्यु, एकको अवस्था गम्भीर


    समाचार

    रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपु स्थित ढाडे होटेलमा दुई जनाले बिष सेवन गरेका छन। बिष सेवन गरेका सागर कार्कीको मृत्यु भएको रामेछाप सामुदायिक अस्पतालका डा. केशव सिंह धामीले बताए। धामीका अनुसार अर्का बिष सेवन गर्ने तोरणमाया सुनुवारलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। ।

    Read More »
  • दिउसो १ बजे सम्म ४ सय ८५ मत खस्यो


    रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशनका लागि मतदान जारी छ । शुक्रबार (आज) दिउँसो १ बजे सम्ममा ४ सय ८५ मत खसेको निर्वाचन कमिटीका सदस्य सुदर्शन प्रसाईंले जानकारी दिए । जम्मा मतदाता ७ सय जना रहेका छन् । नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की सर्बसहमतीमा निर्वाचित भइसकेका छन भने आधिकारिक घोषण हुन बाकी रहेको…

    Read More »
  • क्रियाशील पत्रकार महिला जिल्ला शाखा सिन्धुली सहित ६ संस्था सम्मानित


    गन्तब्य

    सिन्धुली । ११४ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च २०२४) को अवसरमा जिल्ला समन्वय समिति, सिन्धुलीले बिहिबार जिल्लामा महिला अधिकार, महिला सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदान र सक्रियताको प्रशंसा गदैँ छ वटा संस्थाहरुलाई कदर पत्रसहित सम्मान गरेको हो ।सम्मानीत हुने संस्थाहरुमा क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ, सिन्धुली, सुरक्षित आवास गृह, सिन्धुली, जिल्ला लघु उद्यमी संघ, सिन्धुली,…

    Read More »
  • मेयर हर्क सम्पाङले वीपी प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश


    समाचार

    मोरङ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानका उपकूलपति प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै साम्पाङले कार्कीको कार्यकक्षमा मेयर साम्पाङले ताला लगाएका थिए । तालाबन्दीपछि सञ्जीवकुमार साहले अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द,…

    Read More »
  • जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे


    समाचार

    काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसअघि ६७ हजार…

    Read More »
  • दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ


    ब्यानर न्युज

    काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपडा व्यापारी नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीले बताए । व्यापारी अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त…

    Read More »
  • ईपीएस पीडितहरूले बालकुमारीमा जलाए मन्त्रीकाे गाडी


    ब्यानर न्युज

    काठमाडाैं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्। मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। ‘आन्दोलनकारीले पहिले गाडीको हावा खुस्काए। अनि केहीबेरमा आगो लगाए। म र दुई जना पिएसओ कसोकसो उम्कियौं,’ उनले भने। बालकुमारी क्षेत्रमा ठूलो…

    Read More »
  • काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापतिको निधन


    समाचार

    रामेछाप । नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती काठमाण्डौमा हृदयाघातबाट निधन भएको हो । श्रेष्ठ आफैले संचालन गर्दै आएको होटेलमा उनलाई मंगलबार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश…

    Read More »
Back to top button