सैपुमा बिष सेवन गरि एकको मृत्यु, एकको अवस्था गम्भीर

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं २ सैपु स्थित ढाडे होटेलमा दुई जनाले बिष सेवन गरेका छन। बिष सेवन गरेका सागर कार्कीको मृत्यु भएको रामेछाप सामुदायिक अस्पतालका डा. केशव सिंह धामीले बताए। धामीका अनुसार अर्का बिष सेवन गर्ने तोरणमाया सुनुवारलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button