अर्थ
पूर्वी नाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्य बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।…
Read More »नेपाली बजारमा बढ्यो सुन चाँदीको मूल्य
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । विवाहको सिजनको बेलामै सुनको मूल्य हालसम्मकै उच्च हो। विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपालीमा बजारमा छापावाला सुन १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी…
Read More »चार महिनामा करिब डेढ अर्बको चिया निर्यात
विराटनगर । चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । नेपाली चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चिया लोकप्रिय बन्दै आएको छ । आन्तरिक बजारमा नेपाली चियाको खपत न्यून मात्रामा हुने गरेको छ ।चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो चार महिनामा ५७ लाख…
Read More »सहकारी संस्थाको ऋण नतिर्नेहरु पनि कालोसूचीमा पर्ने
काठमाडौं । सहकारी संस्थाहरुको ऋण नतिर्नेहरु पनि अब बैंक तथा वित्तीय संस्थाका खराब ऋणीहरु जस्तै कालोसूचीमा पर्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्थाहरुका ऋणीहरुको सूचना आदान प्रदानको काम गर्दै आइरहेको कर्जा सूचना केन्द्रमा सहकारीहरुका ऋणीको सूचना राख्ने र ऋण नतिर्नेहरुलाई कालोसूचीमा राख्ने गरी तयारी अघि बढाएको हो । सहकारी ऐन–२०७४ तथा नियमावली–२०७५ मा छुट्टै कर्जा सूचना केन्द्र रहने…
Read More »सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेर एक लाख १७ हजार रुपैयाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय…
Read More »११ हजार पुजीबाट संचालन गरिएको सहकारीको कारोबार १ अर्ब भन्दा बढी
रामेछाप । ११ जना सदस्यको ११ हजार मूल पुजीबाट संचालन गरिएको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ वर्षमा आफ्नो कारोबार १ अर्ब भन्दा बढी बनाएको छ । मन्थलीमा शनिवार सम्पन्न सहकारीको २६ औँ साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार बचतको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ पुगेको छ ।आर्थिक…
Read More »एनसेलका ३५ सय बढी ग्राहकलाई सय रुपैंया बोनस ब्यालेन्स
काठमाडौँ । एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३ हजार ५ सय भन्दा बढी ग्राहकले शुक्रवार एक सय रुपैयाँ बोनस ब्यालेन्स पाएका छन्। एनसेलले १८ औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सो योजना सार्वजनिक गरेको थियो। भदौ ३१ देखि २८ दिनसम्म सञ्चालन भएको उक्त योजनामा हरेक दिन ग्राहकलाई निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम…
Read More »६ बाणिज्य बैङ्कका बैंकर राष्ट्र बैङ्कको कारबाहीमा
काठमाडौँ । ग्राहकसँग बढी ब्याज लिने, तोकिएको ब्याज नदिने र सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम समेत नमान्ने नेपालका चर्चित ६ वटा वाणिज्य बैङ्क नेपाल राष्ट्र बैङ्कको कारबाहीमा परेका छन्। राष्ट्र बैङ्कले एनआइसी एसिया, नबिल, हिमालयन, एनएमबि, , लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई कारबाही गरेको हो। यी मध्ये दुईवटालाई जरिवाना समेत भएको छ। राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागको अनुगमनमा कारबाहीयोग्य गतिविधि देखिएपछि बैंकका…
Read More »सुनको भाउ अहिलेसम्मकै उच्च, बिहीबारको रेकर्ड पनि तोडियो
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ। सुनको भाउ शुक्रबार तोलामा १ लाख १५ हजार ५ सय रूपैयाँमा पुगेको छ। शुक्रबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो। यसअघि बिहीबार सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रूपैयाँ पुगेको थियो। यो रेकर्ड पनि तोड्दै सुनको भाउ एक लाख १५ हजार ५ सय रूपैयाँ पुगेको…
Read More »२९औं वार्षिकोत्सवमा एभरेष्ट बैंकका २८ कर्मचारी सम्मानित, सुर्खेतको संस्थालाई पाँच लाख सहयोग
काठमाडौं । विशेष कार्यक्रमकाबीच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो। बैंकका २०० भन्दा बढी कर्मचारीहरूबीच सम्पन्न कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्मान गरे।…
Read More »