समाचार
रामेछापको राजनीतिक रङ्गमञ्चः विरासत, सामथ्र्य र परिवर्तनको कडी
रामेछाप । नेपाली राजनीतिको एउटा सचेत र जुझारु जिल्लाका रूपमा परिचित रामेछाप यतिबेला फेरि एकपटक इतिहासको निर्णायक मोडमा उभिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचन केवल एक प्रतिनिधिलाई संसद वा सत्तामा पु¥याउने माध्यम मात्र होइन, यो त जिल्लाका स्थापित राजनीतिक शक्तिहरूको साख जोगाउने र नयाँ उदयमान शक्तिहरूको अस्तित्व प्रमाणित गर्ने महासंग्राम हो। तामाकोशी र सुनकोशीका छालहरू जस्तै यहाँको राजनीति…
Read More »शैलुङको नयाँ क्षितिजः सडकले जोडिए सानो र ठूलो शैलुङ
रामेछाप । रामेछाप जिल्लाको पर्यटकीय स्वर्ग ‘शैलुङ’ अब केवल पदयात्रीको कठिन गन्तव्यमा मात्र सीमित रहेन। सयौँ थुम्काहरूको सुन्दरता बोकेको यो अलौकिक भूमि अब सडकको सहज पहुँचसँगै समृद्धिको नयाँ क्षितिजतर्फ अघि बढेको छ। दोरम्बा शैलुङ गाउँपालिकाको सक्रियतामा सानो शैलुङ र ठूलो शैलुङबीचको भूगोललाई सडक सञ्जालले जोडेपछि काभ्रे लगायत भेगका बासिन्दामा मात्र होइन, प्रकृतिप्रेमी पर्यटकहरूमा समेत नयाँ उत्साह सञ्चार भएको छ। वर्षौँदेखि…
Read More »पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना : १३ को मृत्यु, ३४ घाइते
बैतडी — बैतडीको पुर्चौडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । शुक्रबार बिहानसम्म १३ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।बैतडीको पुर्चौडीबाट जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको पवनदूत यातायातको बस बिहीबार राति अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो ।…
Read More »गौश्वाराबासीको एउटै माग– सडक विकास
अप्रिल अधिकारी, रामेछाप (गौश्वारा) । रामेछापको दुर्गम क्षेत्र मानिने दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराका स्थानीयले सडक विकासमा राज्यको चासो नपुगेको गुनासो गरेका छन्। पटक–पटक सरकार फेरिए पनि गौश्वाराको अवस्था नफेरिएको उनीहरूको भनाइ छ। स्थानीय रोशन थापा मगरका अनुसार व्यवस्था परिवर्तन र संघीयता आए पनि गौश्वारामा अपेक्षित विकास हुन सकेको छैन। “धेरै सरकार बने, व्यवस्था फेरियो तर हाम्रो गाउँ सधैं ओझेलमै पर्यो,”…
Read More »गौश्वाराबासीको एउटै माग : सडक बिना विकास असम्भव
अप्रिल अधिकारी, रामेछाप (गौश्वारा) । रामेछाप जिल्लाको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराका स्थानीयवासीले सडक पूर्वाधारलाई विकासको पहिलो सर्तका रूपमा अघि सारेका छन् । विभिन्न सरकार र व्यवस्था फेरिँदा पनि गौश्वाराको अवस्था नबदलिएको भन्दै स्थानीयले सडक निर्माणमा राज्यको गम्भीर ध्यान नपुगेको गुनासो गरेका छन् । स्थानीय रोशन थापा मगरका अनुसार सरकार फेरिँदै गए, व्यवस्था परिवर्तन हुँदै संघीयता…
Read More »निगमको नियमलाई कुल्चिदै ‘शुभ समृद्धि’
रामेछाप । नेपालको संविधानले प्रत्येक नागरिकलाई उपभोक्ताको हक प्रदान गरेको छ। तर, रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित शुभ समृद्धि आयल स्टोर प्रा.लि. का हकमा यो संवैधानिक ग्यारेन्टी केवल कागजको खोस्टो सावित भएको छ। नेपाल आयल निगमको ’पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, २०७५’ ले तोकेका मापदण्डलाई कुल्चिएर यो पम्पले जुन किसिमको स्वेच्छाचारिता प्रदर्शन गरिरहेको छ, त्यसले वर्तमान प्रशासन र नियमनकारी निकायको मौनतामाथि नै…
Read More »काँग्रेसका उम्मेदवारले सुरु गरे ‘डिजिटल सुझाव सङ्कलन’
रामेछाप । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले चुनावी अभियानलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल सुझाव सङ्कलन’ अभियान सुरु गरेका छन्। परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र आगामी कार्ययोजनामा जनसहभागिता सुनिश्चित गर्न उनले यो नवीन कदम चालेको बताएका छन्।खड्काले सामाजिक सञ्जाल, क्युआर कोड र विशेष डिजिटल पोर्टलको माध्यमबाट जिल्लाबासीका गुनासा,…
Read More »कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा प्रतिनिधि
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका…
Read More »एमाले रामेछापद्वारा बलियो चुनावी संरचना निर्माण, अनुशासन उल्लङ्घनमा दुई नेता कारबाहीमा
रामेछाप । नेकपा (एमाले) रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर सशक्त र व्यवस्थित चुनावी संरचना निर्माण गरेको छ। पार्टीले सम्पूर्ण शक्ति निर्वाचन परिचालनमा केन्द्रित गर्ने निर्णय समेत गरेको छ।शनिबार मन्थलीमा सम्पन्न एमाले जिल्ला कमिटी रामेछापको सातौँ विस्तारित बैठकले उक्त निर्णय गरेको हो। बैठक जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा केन्द्रीय कमिटी सदस्य माधवप्रसाद ढुङ्गेलको…
Read More »पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो
ललितपुर — आईडब्लुएफएन कराते डो संघ शाखा डोजो ठैब, ललितपुरको आयोजनामा सम्पन्न पाँचौँ बागमती प्रदेशस्तरीय कराँते प्रतियोगितामा लुभु डोजो पहिलो भएको छ । दुई दिने प्रतियोगितामा लुभु डोजोले ७ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै शीर्ष स्थान हासिल गर्यो ।ठैबस्थित आईडब्लुएफएन डोजोले ६ स्वर्ण, ३ रजत र ८ कास्य पदकसहित दोस्रो स्थानमा चित्त बुझायो भने कलैया डोजो ४…
Read More »