समाचार

  • भ्रष्टाचारको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाको ३ नम्बर वडा कार्यालय साँघुटारले आफूले गरेका विभिन्न भ्रष्टाचार काण्डहरुको ढाकछोप गर्न २ पन्नाको विज्ञप्ती जारी गरेको छ । २०८१ साउन १५ गते मंगलबार जिल्लाकै पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे राष्ट्रिय दैनिक’ले ‘रामेछाप नगरको ३ नं. वडा भ्रष्टाचारको अखडा बन्दै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । प्रकाशित समचारमा ५० हजार रुपैयाँको आयोजनामा उपभोक्तालाई प्राविधिक…

    Read More »
  • प्रधानमन्त्री ओलीको आग्रहः संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्नुस्


    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन्। आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउँदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरे। अहिलेको समिकरणले…

    Read More »
  • कर्णालीका नवनियुक्त सरकारमा गयो काँग्रेस, चार मन्त्रीले लिए शपथ


    काठमाडौं । कर्णालीका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा…

    Read More »
  • नेकपा एमाले उपाध्यक्ष बरालसहित १७ जना केन्द्रीय सदस्यले लिए शपथ


    काठमाडौं । नेकपा एमालेका नवनियुक्त उपाध्यक्ष गुरु बरालसहित मनोनीत १७ जना केन्द्रीय सदस्यले शपथ लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो । गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी), रामपृत…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओलीको टियु क्रिकेट मैदानका बारे क्यानका पदाधिकारीसँग छलफल


    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ । प्रधानमन्त्री ओलीले असार १…

    Read More »
  • एकीकृत समाजवादीले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी


    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुने गरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो । शुक्रवारको बैठकले केन्द्रीय सदस्यहरूको संख्या…

    Read More »
  • पूर्व प्रधानमन्त्री डा. बाबुरामको स्वर्णिमलाई सुझाव ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ


    काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् । उनले भनेका छन्( ुमनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देशरक्षेत्रमा…

    Read More »
  • पूर्व प्रधानमन्त्री डा। बाबुरामको स्वर्णिमलाई सुझाव( ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ


    काठमाडौँ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेलाई ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् । डा। भट्टराईले सामाजिक सञ्जालमार्फत मनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देश अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य नहुने भन्दै आफ्नो भूल सच्याउन वाग्लेलाई सुझाव दिएका हुन् । उनले भनेका छन्( ुमनरो डक्ट्रिनजस्तो एउटा सार्वभौम देशरक्षेत्रमा…

    Read More »
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका शाहको दाबि पेश


    धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् । ५२ सदस्यीय…

    Read More »
  • नेकपा एकीकृत समाजवादीले बनायो ३४४ जनाको केन्द्रीय कमिटी


    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुने गरी ठुलो आकारको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरूको घोषणा गरेको थियो । शुक्रवारको बैठकले केन्द्रीय सदस्यहरूको संख्या…

    Read More »
Back to top button