ब्यानर न्युज
सिन्धुली र रामेछाप जिल्ला जोड्ने बेलिब्रिज बनाउदै नेपाली सेनाले
काठमाडौँ । नेपाली सेनाले सिन्धुली र रामेछाप जिल्ला जोड्ने बि.पि.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली बृज जडान कार्य सुरु गरेको छ । यहि असोज १० र ११ गते भएको अविरल बर्षापछि सुनकोशीमा आएको बाढीले यो बेलिब्रिज बगाएको थियो । यो पुल बगाएपछि सिन्धुली र रामेछापको सडक सम्बन्ध टुटेको थियो । अस्थायी रुपमा वैकल्पिक मार्गबाट अहिले सडक संचालन भएको भएपनि…
Read More »यी हुन् एनपीएल अक्सनमा उच्च मुल्यमा बिक्रि भएका खेलाडी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ । आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११(११ खेलाडी किनेका छन् । अक्सनमा १२ खेलाडीलाई सर्बाधिक १५ लाखको बोली लागेको छ । जसमा राष्ट्रिय टिमका खेलाडी अनिल कुमार शाहका लागि सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए । त्यस्तै विराटनगर किंग्सले लोकेस बम र प्रतिस जिसीका लागि १५…
Read More »आजको मौसम यस्तो रहनेछ
काठमाडौँ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी…
Read More »रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा बेलिबृजको तयारी
सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न आइतबारदेखि बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले सुनकोशी नदीमाथि पुलको आधा…
Read More »एनपीएल अक्सनः अर्जुन कुमाललाई सुदूरपश्चिमले किन्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको अक्सनमा कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिमले किनेको हो । यस अघि सुदूरपश्चिमले ब्याट्सम्यान आरिफ शेख र बलर अविनाश बोहोरालाई पनि किनेको थियो । सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको छ भने डेथ ओभर स्पेस्लिष्टको पहिचान…
Read More »स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्ला। जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि यहाँका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति…
Read More »उपभोक्तामैत्री व्यापार व्यवसायमा प्रवर्धनकका लागि काठमाडौँ महानगरको अनुगमन
काठमाडौँ । असोज १० गतेदेखि काठमाडौँ महानगरपालिका दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित व्यापार व्यवसायको अनुगमन गरिरहेको छ । अनुगमन जानुअघि व्यापार व्यवसाय गर्ने व्यक्ति/कम्पनी/निकायलाई जरुरी सार्वजनिक सूचना जारी गर्दै खुद्र तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको सम्बन्धमा देहाय बमोजिम गर्न/गराउन अनुरोध गरिएको छ । महानगरले मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्ने, अङ्कित अधिकतम…
Read More »बाढीपहिरोमा परी २४४ जनाको मृत्यु
काठमाडौँ । बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना घाइते भएका छन् । त्यसैगरी बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतक परिवारलाई जनही दुई लाखका दरले सहायता रकम उपलब्ध गराएका छन् । मन्त्रालयका…
Read More »खुर्कोटको लागि बेलीब्रिज आज आईपुग्दै
रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको लागि बेलीब्रिज शनिवार बिहान सम्म आईपुग्ने भएको छ । असोज १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको खुर्कोटको पुलका लागि शनिवार बिहान सम्म बेलीब्रिज आईपुग्ने भएपछि बेलीब्रिज बनाउने कार्य चाडै सुरु हुने भएको छ ।हेटौँडाबाट बेलीब्रिजका सामान लिएर ट्रकहरू हिँडेका छन् । सामान सहित ट्रक हिँडेको हुँदा तत्कालै बेलीब्रिज बन्ने भएको ।…
Read More »सर्वोच्चका दुई न्यायाधीश सिफारिश
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् । उनी उच्च अदालत तुलसीपुरका…
Read More »