राजनीति
बलराका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
सर्लाही- बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका सिंहलाई गएराती कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका लागि गएराती केन्द्रीय सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगाएतका नेताहरु समेतको उपस्थिती रहेको थियो । सिंह २०७४ सालको…
Read More »रसुवा एमालेका पूर्व अध्यक्ष जनार्दन ढकालसहित करिब सय नेता–कार्यकर्ता कांग्रेस प्रवेश
काठमाडौं– रसुवा जिल्लाबाट नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित करिब सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको…
Read More »काठमाडौं क्षेत्र नम्बर ५ मा अघिल्लो निर्वाचनमा रास्वपाका उम्मेदवार राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश
काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाको तर्फबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बन्नुभएका डा. प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा रास्वपाको केन्द्रीय गुनासो विभाग प्रमुख पनि थिए ।अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले काठमाडौँ ५ मा ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।रास्वपामा…
Read More »नेपाली कांग्रेसले सार्वजनिक गर्यो प्रतिज्ञा पत्र
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा…
Read More »कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने भएको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो…
Read More »रामचन्द्रलाई जिताउन मैदानमा उत्रिए कान्छाराम
रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्। कांग्रेसको घरदैलो अभियानका क्रममा कार्यकर्ता र मतदातालाई सम्बोधन गर्दै सभापति तामाङले खड्काको विजय आफ्नो प्रतिष्ठा र जीवनसँग जोडिएको भन्दै निकै अभिव्यक्ति दिएका हुन्।चुनावी अभियानको सिलसिलामा आयोजित सभामा बोल्दै…
Read More »फागुन १ देखि २१ सम्म गाउँमै केन्द्रित हुन कांग्रेस केन्द्रीय सदस्य घिमिरेको निर्देशन
रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुरा प्रसाद घिमिरेले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई फागुनको पहिलो दिनदेखि नै गाउँमै सक्रिय रहन कडा निर्देशन दिएका छन्। नेपाली कांग्रेस रामेछापको प्रचार–प्रसार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको यो संवेदनशील समयमा मतदातासँगको प्रत्यक्ष संवाद र घरदैलो कार्यक्रमलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा…
Read More »पिँङ्खुरीमा पूर्व वडाध्यक्षसहित ४० एमाले कार्यकर्ता कांग्रेस प्रवेश
रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–१ पिँङ्खुरीमा नेकपा एमाले परित्याग गरी ठूलो संख्यामा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पूर्व वडाध्यक्ष सुवास भण्डारीको नेतृत्वमा करिब ४० जना एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेस रामेछापका प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्काको चुनावी प्रचार तथा घरदैलो कार्यक्रमअन्तर्गत आइतबार पिँङ्खुरीमा आयोजित कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्। नवप्रवेशी कार्यकर्ताहरूलाई उम्मेदवार खड्का र पार्टीका कार्यवाहक…
Read More »रामेछापको राजनीतिक रङ्गमञ्चः विरासत, सामथ्र्य र परिवर्तनको कडी
रामेछाप । नेपाली राजनीतिको एउटा सचेत र जुझारु जिल्लाका रूपमा परिचित रामेछाप यतिबेला फेरि एकपटक इतिहासको निर्णायक मोडमा उभिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचन केवल एक प्रतिनिधिलाई संसद वा सत्तामा पु¥याउने माध्यम मात्र होइन, यो त जिल्लाका स्थापित राजनीतिक शक्तिहरूको साख जोगाउने र नयाँ उदयमान शक्तिहरूको अस्तित्व प्रमाणित गर्ने महासंग्राम हो। तामाकोशी र सुनकोशीका छालहरू जस्तै यहाँको राजनीति…
Read More »काँग्रेसका उम्मेदवारले सुरु गरे ‘डिजिटल सुझाव सङ्कलन’
रामेछाप । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले चुनावी अभियानलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल सुझाव सङ्कलन’ अभियान सुरु गरेका छन्। परम्परागत शैलीको घरदैलो र भाषणमा मात्र सीमित नभई नागरिकका वास्तविक समस्या बुझ्न र आगामी कार्ययोजनामा जनसहभागिता सुनिश्चित गर्न उनले यो नवीन कदम चालेको बताएका छन्।खड्काले सामाजिक सञ्जाल, क्युआर कोड र विशेष डिजिटल पोर्टलको माध्यमबाट जिल्लाबासीका गुनासा,…
Read More »