नेकपा एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएका छन् । पार्टी कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएका हुन् ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकरी दिएको छ ।
बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् ।