मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार

काठमाडौँ । २०८० को मदन मदन पुरस्कार मोहन मैनालीले पाएको छ । मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएको छ ।

२०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएका थिए । जसमा भक्त स्याङतानको ‘डम्फुको आत्मालापु, जीवन क्षेत्रीको नुन(तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरवु को सन्त्रासका साठी दिन रहेको थियो ।

गुठिले मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनौट गरेका थिए । त्यस्तै दिक्षितले प्रा।डा। योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा(श्री पुरस्कार दिएको जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button