ताइवानमा ‘यागी’आँधीः चार जनाको मृत्यु ७८ जना घाइते

काठमाडौँ । ताइवानमा यागी आँधीका कारण चार जनाको मृत्यु भएका छन् । यो आँधीबाट ताइवानको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएका छन् ।
‘यागी’ लाई यस वर्षको एसियाकै शक्तिशाली आँधी पनि भनिएका छन् । इन्डो–प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिमा यो आँधी ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेका थिए ।
हावाहुरीले उडेको धुलोका कारण भवनका झ्याल र सवारी साधनमा क्षति पुगेका छन् । हनोईमा धेरै रुखहरू ढलेका कारण विद्युत आपूर्तिमा पनि समस्या देखिएका छन् ।
ताइवानको उत्तरी राज्य क्वाङ निहमा यस आँधीका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएका छन् ।
सोही क्षेत्रमा ७८ जना घाइते भएको पनि समाचार छ । धेरै माछा मार्नेहरु पनि हराइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button