रामेछाप कारागारमा गोलि चल्यो, १३ जना कैदी घाइते
रामेछाप । रामेछाप कारागारमा गोली चलेको छ । गोली लागेर १३ जना कैदी घाइते भएका कारागारले जानकारी दिएको छ ।जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको कारागारका कैदिहरुले आज बिहिवार बिहान गेट फोर्न थाले पछि स्थिति नियन्त्रण बाहिर जान लाग्दा सेनाले गोली चलाएको जानकारी छ ।
अहिले स्थिति सामान्य छ । थप विवरण आउन बाकी रहेको छ ।