नुहाउने क्रममा मुगिटारका कँडेल तामाकोशी नदिमा बेपत्ता

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ७, मुगिटार स्थित प्रसाईँ टोल निवास श्रीवंश कँडेल बेपत्ता भएका छन । तामाकोशी नदिमा नुहाउन जाने क्रममा बेपत्ता भएका हुन । भाई रामचन्द्र कँडेलका अनुसार दाजु म संगै खाना खायौं, खाना खाएपछी एक्छिन पछि सुत्न जान्छु भनि घर गएका दाजु नुहाउन जानू भएछ, तेहि डुब्नु भएछ। बेपत्ता ७६ बर्षिया कंडेल आज मंगलबार बिहान करिब ११ बजे घरबाट नुहाउन जान्छु भनी घरबाट निस्किएका थिए । बेपत्ता कडेलको खोजी कार्य भइरहेको राम चन्द्र कँडेलले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button