रामेछाप कारागारमा गोलि चल्यो, १३ जना कैदी घाइते

रामेछाप । रामेछाप कारागारमा गोली चलेको छ । गोली लागेर १३ जना कैदी घाइते भएका कारागारले जानकारी दिएको छ ।जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको कारागारका कैदिहरुले आज बिहिवार बिहान गेट फोर्न थाले पछि स्थिति नियन्त्रण बाहिर जान लाग्दा सेनाले गोली चलाएको जानकारी छ ।

अहिले स्थिति सामान्य छ ।  थप विवरण आउन बाकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button