• सप्तरीमा गोली प्रहारबाट कबिर बाबा मन्दिरका पुजारीको हत्या


    गन्तब्य

    सप्तरी, २ कात्तिकः सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा…

    Read More »
  • यसपालि ६ दिन यमपञ्चक


    गन्तब्य

    काठमाडौँ । उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली शनिवारदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो ।मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ ।नेपाली बोलीमा तिहार भनिने यो पर्व पाँच दिनको…

    Read More »
  • तिहारको पहिलो दिन : आज काग तिहार मनाइँदै


    गन्तब्य

    काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई…

    Read More »
  • डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार


    गन्तब्य

    काठमाडौँ– नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा रामेछापका प्रहरी प्रमुख भट्ट पूर्ण शान्ति पुरस्कार बाट पुरस्कृत भएका ह्ुन ।प्रहरी प्रधान कार्यालय नक्सालमा (आज) शुक्रबार भएको कार्यक्रममा भट्टलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरेका थिए ।रामेछाप आउनु अघि भट्ट काठमाडौं उपत्यका अपराध अनुसन्धान…

    Read More »
  • मुगानमा एक महिलाको शव फेला


    गन्तब्य

    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुगानमा एक महिलाको शव फेला परेको छ । अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । बिहिबार(आज) दिउँसो करिब २ बजेको समयमा प्रहरी चौकी रामेछाप डाँडालाई घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको हो ।मृतकको शव पोष्टमार्टमका लागी रामेछाप अस्पताल लगिएको प्रहरी चौकी…

    Read More »
  • सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले पायो आफ्नै भवन


    गन्तब्य

    रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा निर्माण गरिएको हो । नवनिर्मित दुई तले भवनको उद्घाटन (आज) बिहिबार भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले गरे ।अब तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापकोे सबै…

    Read More »
  • दिनदिनै भासिँदै केउरेनी बस्ती


    गन्तब्य

    रामेछाप । जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी दिनदिनै भासिँदै जान थालेको छ । विगत लामो समय देखि स–साना पहिरो चल्दै आएको सो बस्ती २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि थप क्षतिग्रस्त भएको थियो । त्यसपछि २०८२ असोज १७ देखि १९ गतेसम्मको लगातार वर्षाले बस्तीको तल्लो भाग बगाउँदै लान थालेको छ । जस्ले गर्दा बस्ती पूर्णरूपमा पहिरोको उच्च जोखिममा…

    Read More »
  • लिट्टिल स्टारले पायो अन्तर्राष्ट्रिय अवार्ड


    गन्तब्य

    रामेछाप । रामेछापको मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुलले अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) पाएको छ । जिल्लाकै पहिलो नीजि विद्यालयको रुपमा स्थापित लिट्टिल स्टार इङ्गलिस स्कुललाई मंगलबार विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेशनद्वारा आयोजित मलेसियाको राजधानी कोलालाम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त भएको हो ।स्कुललाई उक्त अवार्ड लिनकन युनिभर्सिटी मलेशियाको…

    Read More »
  • नारकीय जीवनबाट मुक्त भए दिनेश


    गन्तब्य

    रामेछाप । खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकी अहिले नरकीय जीवनबाट मुक्त भएका छन् । उनको यात्रा कालकोठरीबाट काठमाडौंतर्फ मोडिएको छ। तर यो यात्रा सामान्य होइन, यो मुक्ति यात्राको सुरुवात हो । दशकभन्दा लामो “नरकीय जीवन” जिइरहेका दिनेशको मानव सेवा आश्रम रानीवन शाखाले उद्दार गरेको हो । मानसिक सन्तुलन गुमाएपछि अन्धकारमय बन्दै गएको उनको जीवन अब फेरि उज्यालोतर्फ फर्किँदैछ…

    Read More »
  • हमासले इजरायललाई बुझायो विपिन जोशीको भनिएकाे शव


    गन्तब्य

    काठमाडौँ । हमासको कब्जामै मृत्यु भएकाे दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो। टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो। विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको…

    Read More »
Back to top button