• गोकुलगंगाले लोकसेवा पढाउने, सिप सिकाउने


    गन्तब्य

    रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आफ्ना नागरिकहरूका लागि लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाले तयारी कक्षा सँगै सिपमूलक तालिम पनि संचालन गर्ने भएको छ ।गाउँपालिकाले पालिका भित्रका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले चालु आर्थिक वर्ष (आ.व.) २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत ती कक्षाहरू संचालन गर्न लागेको बताएको हो ।पालिकाले सिप मूलक कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा ५ जनालाई (अहेव)…

    Read More »
  • प्रथम अखिल कपको तयारी पूरा


    खेलकुद

    रामेछाप । १५ वर्ष मुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले जानकारी गराएको छ । मङ्सिर १४ गतेदेखि १६ गतेसम्म रामेछाप सदरमुकाम मन्थलीमा अखिल कप सञ्चालन हुने आयोजकले बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष…

    Read More »
  • हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर


    गन्तब्य

    रामेछाप । शनिवार बिहानै रामेछाप नगरपालिकाकी उपप्रमुख बाल कुमारी कार्की विटार पार्क पुगिन् । झट्ट हेर्दा बिहानै त्यो पनि शनिवार भएको कारणले ’मर्निङवाक’ अथवा घुमघामका लागि निस्केको अड्कल सहजै काट्न सकिन्थ्यो ।तर उनी विटार पार्क पुगे पछि हँसिया निकालिन् र फटाफट झाडी फाँड्न लागिन् । उनीसँगै रामेछाप नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष तामाङ र केही स्थानीयहरूको समेत उपस्थिति…

    Read More »
  • जुनार कृषकलाई विषादी वितरण


    कृषि

    रामेछाप । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनीे बताउँछन् । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको…

    Read More »
  • सुनापतिको पहिलो चौमासिक प्रगति १२.८४ प्रतिशत खर्च, १३ लाख बढी राजश्व संकलन


    गन्तब्य

    रामेछाप– सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकसम्मको अवधिमा १२.८४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको अवधिमा पुँजीगत र चालु तर्फ गरी १२.८४ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा सुनापति गाउँपालिका, वडा कार्यालय र पालिकाका विभिन्न शाखाबाट प्रवाह भएका सार्वजनिक सेवा र विकास निर्माणको प्रभावकारिता र जवाफदेहिताको विषयमा…

    Read More »
  • स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा


    गन्तब्य

    रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घका अध्यक्ष सुजन घिमिरेको अध्यक्षतामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव विष्णु पौडेलले गरे…

    Read More »
  • रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति


    गन्तब्य

    रामेछाप । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो ।सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र…

    Read More »
  • मनाइयो १३ औँ राष्ट्रिय कर दिवस


    गन्तब्य

    रामेछाप । राष्ट्रिय कर दिवस ¥याली एवं प्रभात फेरी कार्यक्रम गरी मनाइएको छ । शनिवार १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा जनचेतना मूलक प्लेकार्ड र पञ्चेबाजा सहितको प्रभात फेरी पछि आयोजित अन्तरक्रिया कार्यक्रममा आयोजना गरिएको थियो।विपद्मा परेकै बेला जिल्लाकै एक स्थानीय तहका प्रमुखले आफूलाई चढ्नको लागि नागरिकले तिरेको करबाट गाडी खरिद गर्ने भन्ने तर उनीहरूको समस्यामा एउटा त्रिपाल समेत दिन…

    Read More »
  • स्थानीय तह उपनिर्वाचन ः आज मनोनयन दर्ता


    गन्तब्य

    काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको…

    Read More »
  • जिल्लाको नाम चम्काएको भन्दै सम्मान


    कला

    रामेछाप । जिल्लाको नाम चम्काएको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र किशोरी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान गरेको छ ।गत शनिवार देशभरि कै ‘उत्कृष्ट जिल्ला शाखा’ घोषित हुँदै पुरस्कृत भएको राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र मखमली फाउन्डेसनले आयोजना गरेको राष्ट्र व्यापी नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान…

    Read More »
Back to top button