भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री दाहाल
गन्तब्य
काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताए । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको बताए । आफ्नो…
Read More »बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ : अध्यक्ष ओली
ब्यानर न्युज
गोरखा, २३ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताए । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत आज गोरखा आइपुगेका अध्यक्ष ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्नुहुँदै बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताए । “बूढीगण्डकी आयोजना निर्माण…
Read More »रारामा चार महिनामा चार हजार पर्यटक
पर्यटन
मुगु, २३ मङ्सिर । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । यस वर्ष रारामा पर्यटक…
Read More »किसानले पाएनन् दूधको २२ करोड भुक्तानी
कृषि
चितवन, २३ मङ्सिर । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको रु २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् । असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए । उनले भने, “दुग्ध विकास…
Read More »हिउँमै भेडीगोठ
कृषि
ढोरपाटन (बागलुङ), २३ मङ्सिर । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर…
Read More »Mansir 23 ePaper
Read More »कृषि एम्बुलेन्स सञ्चालन गर्न सुझाव संकलन
कृषि
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ । शुक्रवार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरूसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धी सुझाव संकलन गरिएको हो । कृषि उपज उत्पादन, बजारीकरण, ढुवानी, कृषि अनुदान, कृषि सामाग्री वितरण लगायतसँग सम्बन्धित जिज्ञासा तथा गुनासोहरू कृषक तथा सरोकारवालाहरूले राखेका थिए । सरोकारवालाहरूबाट आएको सुझाव अनुसार नै कृषि एम्बुलेन्स…
Read More »सुनापती गाउँपालिकामा मंसिर २३ देखि पाँचौ सुनापती राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
खेलकुद
२२ मंसिर, रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा शनिवार (भोली) देखि पाँचौ सुनापती राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सुनापतीमा रनिङ शिल्ड प्रतियोगिता मंसिर २३ देखि २५ गते सम्म तीन दिनसम्म चल्ने छ । सुनापती गाउँपालिकाको सुनापती खेल मैदान हिलेदेवी ३ साँदि डाँडामा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १० विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिने सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदीप…
Read More »एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री
कृषि
गल्याङ, २१ मङ्सिर । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४…
Read More »लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा
ब्यानर न्युज
ढोरपाटन (बागलुङ), २१ मङ्सिर । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ जोडिएका थिएनन् । तर अहिले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गसँगै थुप्रै ग्रामीण सडकले जोडिएको छ यो ठाउँ । सडक सञ्जालको पहुँच र लोकमार्ग…
Read More »