• ओखलढुंगामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’


    गन्तब्य

    ओखलढुंगा। गत आर्थिक वर्ष २०८०र८१ मा ओखलढुंगा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ। उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो। कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए। उनका अनुसार जिल्लाका…

    Read More »
  • राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु


    गन्तब्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु भएका छन् । मुख्यतयाः जलन सबन्धी बिधेयकमा छलफल सो बैठकको अजेन्डामा छलःल केन्दुित रहने छ । आज मंगलबार विहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भुमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुने छ । कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ । उनका अनुसार…

    Read More »
  • बजारमा सुन तोलाको १ लाख ५० हजार ८ सय पुग्यो


    गन्तब्य

    काठमाडौं। नेपाली बजारमा पँहेलो धातु (सुन)को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ आज सुन तोलामा २१ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। यस्तै चाँदीको मूल्य आज तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ।

    Read More »
  • यातायात कार्यालय मलंगवाद्वारा रु छ करोड बढी राजस्व संकलन


    गन्तब्य

    सर्लाही।यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०८१ मा रु छ करोड बढी राजस्व संकलन गरेको छ। गत आवमा यस कार्यालयले रु छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको छ ।…

    Read More »
  • बंगलादेशका महान्याधिवक्ता कार्यालयका ७० कानुन अधिकृतले दिए राजिनामा


    गन्तब्य

    ढाका । बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् । कार्यालयले सोमबार बिहान सो जानकारी दिएको हो । त्यहाँ नियुक्त भएका २१५ नायव र सहायक महान्यायाधिवक्तामध्ये ७० जनाले राजीनामा दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । बुधबार अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्शेद र पछि महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा दिएका थिए । बिहीबार थप दुई अतिरिक्त महान्यायाधिवक्ता…

    Read More »
  • पशुपतिनाथ कोटीहोममा पुगेनन पुर्व राजा ज्ञानेन्द्र शाह र कमल थापा


    गन्तब्य

    काठमाडौं । पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् । हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । जबकी, उनीहरू दुवैलाइ आयोजकले निम्तो…

    Read More »
  • नवलपुरको दाउन्नेमा सडक भासिएपछि मर्मतका लागि यातायात सञ्चालनमा रोक


    गन्तब्य

    नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएका थिए । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको…

    Read More »
  • २५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्नः परीक्षण उत्पादन सुरु हुँदै


    गन्तब्य

    कास्की। पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छे«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएका छन् । “आयोजनाको निर्माणतर्फका सबै काम सकिएका छन् । यही साउन ३० गते…

    Read More »
  • मंगल ग्रहको सतह जमिनमुनी भेटियो पानीको ताल


    गन्तब्य

    काठमाडौं । नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएका छन् । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी भण्डार १ माइल (१.६ किलोमिटर) क्षेत्रफलको…

    Read More »
  • ग्रिसको एथेन्स सहरमा नजिकको डढेलो अझै नियन्त्रण बाहिर, एकको जलेर मृत्यु


    गन्तब्य

    एथेन्स । ग्रीसको एथेन्स सहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएका छन् । उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको उक्त शव अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन्। अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पुर्व…

    Read More »
Back to top button