विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड
अर्थ
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा.महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे । उनले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरूको शीघ्र कार्यान्वयनका…
Read More »नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह
अर्थ
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरूबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् । युएईको दुबईमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी गर्न युएईका लगानीकर्ताहरूलाई…
Read More »कोप-२८ : जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य
ब्यानर न्युज
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) बिहीबारदेखि युएईको दुबई सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदैछ । सयौँ नीतिनिर्माताको यो विश्वव्यापी भेलामा जलवायु परिवर्तनको प्रभाव कम गर्न राष्ट्रसङ्घका सदस्यले जारी राखेका प्रयास,…
Read More »‘बैंक अफ दि इयर २०२३’को उपाधी प्रभु बैंकलाई
अर्थ
काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले सन् २०२३ का लागि ‘बैंक अफ दि इयर २०२३ नेपाल’बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको, प्रतिस्पर्धी…
Read More »चार दिन धाउँदा पनि बनेन नागरिकता, गाडी भाडामै सकियो साढे ८ हजार
समाचार
बागलुङ । बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो। लगातार चार दिनसम्म पनि पालो पाएका छैनन्। बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उहाँसहित भतिजा र भाउजु पनि घरदेखिनै आउजाउ गरिरहेका छन्। तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाडा नै दुई हजार दुई सय रूपैयाँ लाग्छ। चार दिनसम्म उनीहरुले गाडी भाडा…
Read More »अबदेखि प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाइने
समाचार
काठमाडौँ । प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन्। कर्णाली प्रदेशमा कार्यरत प्रहरीले मोबाइल चलाउन नपाउने भएका हुन् । प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ। यो नियम टिम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ। ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न सक्नेछन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार…
Read More »आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा
ब्यानर न्युज
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो…
Read More »सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते
समाचार
काठमाडौं – महोत्तरीबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स नै दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । सिन्धुलीमा भएको एम्बुलेन्स दुर्घटनामा ५ जना घाइते भएका हुन्। महोत्तरीबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको ज१च ८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बारामा दुर्घटनामा परेको हो । सोही स्थानमा सडक छेउमा रोकी राखेको बा३ख ६७९०…
Read More »नेपाल एयरलाइन्सको लापरबाहीले विमानस्थलमै छुटे ३१ यात्रु
ब्यानर न्युज
काठमाडौं । नेपाल एयरलाइन्सले विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीलाई लिएर उडेको छ। जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको टोली दुबई गएको हो। तर, प्रधानमन्त्री चढेको जहाजले बुधबार बेलुका टिकट लिएका ३१ यात्रुलाई विमानस्थलमै अलपत्र पारेर उडेको छ। बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान भर्ने भनिएको नेपाल एयरलाइन्सको जहाजलाई समयभन्दा दुई घण्टा अघि सारेर…
Read More »पौष २६ देखि माघ ६ सम्म रामेछाप महोत्सव हुने
समाचार
रामेछाप । रामेछापको मन्थली नगरपालिका– १ मन्थलीमा रामेछाप महोत्सव–२०८० हुने भएको छ । रामेछाप उद्योग वाणिज्य संघले आगामी पौष २६ गतेदेखि माघ ६ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो । स्थानीय उत्पादन, उद्योग, हस्तकला, कृषि,औद्योगिक, सांस्कृतिक,पर्यटन व्यापारलाई ध्यानमा राखेर महोत्सव गर्न लागिएको संघका महा–सचिव कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार महोत्सवमा हरेक दिन फरक फरक जातजातिका झाँकी प्रदर्शन गरिने छ…
Read More »