गन्तब्य
‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनमा १९ जनाको मृत्यु तीन सय ४७ जना घाइते
काठमाडौँ । आज (सोमबार) ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय…
Read More »मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आज रामेछाप नगर बालमैत्री घोषणा हुँदै
रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिएका छन् । रामेछाप बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने नगरपालिका–८ को टुँडीखेलमा विशेष स्टेज बनाई आकर्षक ढंगले सजावट गरिएको छ ।घोषणा समारोहका लागि मूल…
Read More »सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लजास्पद –स्वर्णिम वाग्ले
रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का उपसभापति एबं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले बर्तमान सरकार समाजिक सञ्जाल वन्द गर्नृ गरि लजास्पद कुरा भएको बताए ।आज शुक्रबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाटका वाग्लेले कानुन वनाएर ति सामाजिक सञ्जालहरुको अनुगमन नियमन गर्नु पर्ने ठाँउमा सरकारले बढि विरोध भयो भनेर सरकारले गरेको यो गैरकानुनि काम लाई आफ्नो पार्टिले विरोध गरिरहने बताए ।आधुनिक…
Read More »रामेछाप अस्पतालले सुरुगर्यो एपेन्डिसाइटिसको शल्यक्रिया
रामेछाप । रामेछाप अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ, जटिल प्रकारको शल्यक्रियामा पर्ने अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताए । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै पाख्रिनले बताए ।अस्पतालको ऐतिहासिक उपलब्धि इतिहासमै पहिलोपटक आकस्मिक शल्यक्रियाको रुपमा अपेन्डिसाइटिसको…
Read More »थामेमा आयो फेरि बाढी, ५ घर बगायो ६ घरमा क्षेति
सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर बगाएको छ । थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीका कारण ६ वटा घर आंशिक क्षति पुगेको छ ।खम्बु पासाङ गाउपालिकाले विज्ञप्ती जारी बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत…
Read More »मुख्यमन्त्रीले दिए चेपाङको घर बनाउन पहिलो किस्ताबापत २ लाख
युवराज श्रेष्ठ । मकवानपुर । राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही…
Read More »सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि घिमिरे परिवारले गरे जग्गा दान
रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–० आना जग्गा स्वास्थ्य केन्द्रका लागि उपलब्ध गराएका हुन् ।जग्गाको लालपुर्जा स्वास्थ्य मन्त्रालयमा पेश गरेपछि भवनका लागि ४० लाख बजेट आउने र सो बजेटले ४ कोठाको भवन निर्माण हुने रामेछाप नगरपालिकाका…
Read More »प्रबिधि मैत्री हुन नसक्नु शिक्षा क्षेत्रको प्रमुख चुनौती
रामेछाप । अहिले तिव्र गतिमा बढ्दै गएको प्रविधिको बिकास संगसंगै शिक्षकहरुले आफुलाई प्रबिधि मैत्री बनाउन नसक्नु अहिलेको शिक्षा क्षेत्रको प्रमुख चुनौति भएको सरोकारवालाहरुले बताएका छन् ।जिल्ला सदरमुकाम मन्थलीमा आयोजित प्रिन्सीपल एसोसिएसन अफ नेपाल ( पान ) ले आयोजना गरेको शैक्षिक भेलाका सरोकारवाला सहभागिहरुले अबको युग प्रबिधिको युग भएकाले सवै शिक्षकहरु प्रबिधि मैत्री हुनुको बिकल्प नभएको बताएका हुन् । प्रबिधिलाई पछ्याउन…
Read More »पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष ओली
काठमाडौँ, १२ भदौः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त गर्नुभएको भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाउँदै…
Read More »राष्ट्रपति पौडेल सङ्खुवासभामा
खाँदबारी (सङ्खुवासभा), १२ भदौः राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुग्नुभएको छ । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ । राष्ट्रपति पौडेल यहाँ पुग्नुहुँदा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गर्नुभएको…
Read More »