समाचार
मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए । घटनाबारे…
Read More »झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा
रामेछाप । झट्टेश्वर मा वि का पूर्व बिद्यार्थीहरुले हाल अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको सो विद्यालयमा अध्ययनरत पूर्व बिद्यार्थीहरुले हाल अध्ययनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको पूर्व विद्यार्थी एवं नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका पार्टी सभापति भोजराज खड्का ( सुन्दर)ले बताए । न्यानो कपडा वितरण गर्दै…
Read More »प्रधानमन्त्रीको निर्देशन : ‘झोलामा खोला’ को स्थिति अन्त्य गर्नुस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (बिहीबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नपर्ने…
Read More »माइतीघरमा प्रदर्शन गर्ने १७ मानवअधिकारवादी पक्राउ
काठमाडौं । प्रहरीले माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई नियन्त्रणमा लिएको छ । एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण कृष्ण पहाडी लगायत १७ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए । पक्राउ पर्नेमा…
Read More »दलित समुदायले उत्पादन गरेको दूध सङ्कलन नगरे कारबाही
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दूध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेषगरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दूध उत्पादन गर्छन् । ब्राहमण समुदायले घरबाटै दूध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दूध बिक्री गर्न पाएका छैन । गाउँमा दूध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको…
Read More »राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो
काठमाडौँ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर,…
Read More »रामेछापमा शान्ति योगाश्रम बन्ने
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुकुरसिंह पर्यटन क्षेत्रमा शान्ति योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लागतमा बन्न लागेको शान्ति योगाश्रम भवनको शिल्यान्यास गरिएको छ । संघीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम),रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा भवनको शिल्यान्यास गरे। भवन शिल्यान्यास…
Read More »रामेछापकाे जिल्ला अस्पतालसहित बागमतीका १० अस्पताल स्तरोन्नती हुने
रामेछाप । बागमती प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई ५० वेडमा स्तरउन्नति गर्ने निर्णय गरेको छ । १५ वेडमा संचालन हुँदै आएको अस्पताल ५० वेडमा स्तरउन्नति हुने भएपछि रामेछापबासी पनि खुशी भएका छन । अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले सबैको सहयोग र सहकार्यले अस्पताल ५० वेडमा स्तरउन्नति हुन सफल भएको बताउनुभयो । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कोसिस…
Read More »सिडिएसले दियो १८ जनालाई बिल्डिङ्ग इलेक्टिसियन तालिम
रामेछाप । सामुदायिक विकास समाज मन्थलीको आयोजना, सीएन बीएमजेडको आर्थिक सहयोग, स्किल नेपालको प्राविधिक सहजीकरण एवं खाँडादेवी गाउँपालिकाको सहकार्यमा सीटीईभीटी अन्तर्गत तह–१ को ७२ दिने बिल्डिङ इलेक्टिसियन तालिम सम्पन्न भएको छ । गत असोज ४ गते देखि संचालन भएको उक्त तालिम खाँडादेवी गाउँपालिका, वडा नं. ८ भारती मा.वि. मेगर्पामा मंगलबार संपन्न भएको हो । समापन कार्यक्रममा रामेछापका निवर्तमानसमन्वय प्रमुख श्री…
Read More »नेफ्स्कुनमा बाग्मति प्रदेश बाट प्रतिनिधि जान सम्भु घिमिरेको तयारी
काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को बाग्मति प्रदेश बाट प्रतिनिधि जान धुम्बाराहीमा रहेको दुर्गाभवानी बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै शम्भु घिमिरेले तयारी गरेका छन् ।काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) का पूर्व अध्यक्ष समेत भई सहकारी क्षेत्रमा सेवा गरिसकेका घिमिरेको यस क्षेत्रमा राम्रो अनुभव रहेको छ ।सहकारीमा सुशासन र दिगोपनकालागि आफूले…
Read More »