समाचार

  • संशोधित न्यायपरिषद् नियमावलीविरुद्ध नेपाल बारले धर्ना दिदै


    काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद् अगाडी धर्ना दिदै छ । नेपाल बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत न्याय परिषद्को बैठक बोलाइएपछि बार धर्नामा उत्रिएका हुन् । बारले आज बिहान ११ बजेदेखि धर्ना दिने घोषणा गरेका छन् । सर्वोच्च अदालतमा चारसहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेका छन् । वर्तमान सत्ता…

    Read More »
  • पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन


    नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेको छ । सो क्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताएमा छन् । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताएको छ । ‘माओवादी नेतृत्वको…

    Read More »
  • पहिरो पिडितलाई राहत सामाग्री हस्तान्तरण


    रामेछाप । सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । दोरम्बा शैलुङ गाउँपालिकामा गत शनिवार राति लेखर्कमा आएको पहिरो पिडितहरुको लागी सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । अबिरल बर्षाको कारण पहिरोमा परि बिस्तापित घरपरिवारलाई सुनापति गाउँपालिका अध्यक्ष ठुलो कान्छा तामाङ र उपाध्यक्ष गीता बिष्टले ३० केजीको चामल ५० बोरा, ५ बाकस तेल र ५० केजीको दाल १ बोरा…

    Read More »
  • यातायात व्यवस्था कार्यालय खुर्कोटमा दुई महिनामै आउँछ लाइसेन्स


    रामेछाप । सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षा) पास गरेका र नवीकरण गर्न दिएका व्यक्तिहरु धेरैले डेढदेखि २ वर्षसम्म रसिदको भरमा सवारी चलाउनुपरेको छ । नवीकरण गर्न दिएको लाइसेन्स पुनः नवीकरण गर्ने बेला हुँदासम्म पनि स्मार्ट कार्ड हात नपर्ने चौतर्फी गुनासो आइरहेका बेला यातायात व्यवस्था कार्यालय खुर्कोटमा ट्रायल पास भएको दुई महिनामा सवारी चालक अनुमित पत्रको स्मार्ट कार्ड हातमा आइपुग्छ…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओलीबाट हाइड्रोजन कारको शुभारम्भ


    धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेको छ । विश्वविद्यालयको २९औं दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएका हुन् । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । प्रधानमन्त्री ओलीले…

    Read More »
  • मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार


    काठमाडौँ । २०८० को मदन मदन पुरस्कार मोहन मैनालीले पाएको छ । मदन पुरस्कार गुठीले मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएको छ । २०८० को मदन पुरस्कारका यस अघि पाँच किताब अन्तिम छनौट गरिएका थिए । जसमा भक्त स्याङतानको ‘डम्फुको आत्मालापु, जीवन क्षेत्रीको नुन(तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि,…

    Read More »
  • योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह


    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गरेको छ । सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरेका हुन् । “म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अरुको अधिकार…

    Read More »
  • सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल


    काठमाडौं । विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको उजुरी उपर आजदेखि सुनुवाइ सुरु हुने भएका छन् । प्रस्तावित राजदूत विरुद्ध उजुरी गर्नेहरुसँग आज संसदीय सुनुवाइ समिति (सयुक्त) ले छलफल गर्न लागेका हुन् । संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ अनुसार उनीहरूको सुनुवाइ हुन लागेका हुन् । प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष आमन्त्रण गरी उजुरी सुनिनेछ…

    Read More »
  • राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक काठमाडौँमा शुरु भएका छन् । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बैठकको उद्घाटन गरेको हो । बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन् । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । राप्रपाको चौतीस वर्षको इतिहासमा यो बैठक पहिलोपटक गरिएको प्रवक्ता मोहन…

    Read More »
  • राहतमा एमालेको राजनीति


    रामेछाप । वि.सं. २०७२ सालमा भूकम्प आउँदा मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन हामी सबैको जीवन अन्त्य हुने सुनिश्चित रहेछ । कथामा सुन्ने गरेको ९० सालको भूकम्प आउँदा उपत्यका मैदान भएको थियो, सबैको आश्रय खुला आकाश भएको थियो । तर, हाम्रो पुस्ताले त्यो कहाली लाग्दो वास्तविकता भोग्यौँ । संसार अँध्यारो…

    Read More »
Back to top button