समाचार
मतदान अधिकृत र सहायक अधिकृतहरूका लागि तालिम
रामेछाप । प्रतिनिधि सभा निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउने अभियान अन्तर्गत जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई तीव्र पारेको छ। यसै क्रममा जिल्लाका विभिन्न दुर्गम तथा सुगम क्षेत्रका मतदान केन्द्रहरूमा खटिने जनशक्तिलाई दक्ष बनाउने उद्देश्यले आयोजित एक दिने अभिमुखीकरण कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ। विशेष गरी जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिकामा…
Read More »सरकारको विभेदकारी आँखाः धादिङको दुर्घटनामा शोक, रामेछापको लासमाथि ‘मौन’!
रामेछाप । राज्यका लागि नागरिकको रगतको रङ भूगोल र पहुँचका आधारमा फरक हुन्छ भन्ने एउटा बीभत्स नमूना हालैको सरकारी व्यवहारले पुष्टि गरेको छ। धादिङको बेनीघाटमा बस दुर्घटना हुँदा सिंहदरबार हल्लिने, मन्त्रीहरू घटनास्थल दौडिने र छानबिन समिति गठन हुने तर रामेछापको त्रिवेण्ी नजिकै १५ जनाको ज्यान जाँदा सरकारले पत्तो नपाएझैँ गर्नुले गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ। यही विभेदकारी चरित्र र…
Read More »बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे रास्वपा गरे कांग्रेस प्रवेश
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गरेका छन् । उनले केही दिनअघि रास्वपा छाडेका थिए । हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका थिए । उनले प्रतिनिधि सभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई…
Read More »खुर्कोटमा लाइसेन्सको ट्रायल परीक्षा स्थगित
सिन्धुली । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय, खुर्कोटले नियमित रूपमा सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आगामी निर्वाचनको तयारीका लागि कार्यालयका कर्मचारीहरू खटिनुपर्ने भएपछि अर्को सूचना नभएसम्मका लागि परीक्षाहरू रोकिएका हुन् ।कार्यालयद्वारा जारी सूचनाअनुसार कर्मचारीहरू निर्वाचनसम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक कार्यमा व्यस्त हुनुपर्ने भएकाले नियमित परीक्षा सञ्चालन…
Read More »‘अबको विकल्प कांग्रेस मात्रै हो’ : प्रवक्ता रुवाली
रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त गराउने महासंग्रामको संज्ञा दिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा रामेछापको सदरमुकाम मन्थलीमा प्रवक्ता रुवालीले अबको निर्वाचनमा नेपाली कांग्रेसले देशभर र विशेषगरी रामेछापमा ऐतिहासिक विजय हासिल गर्ने दाबी गरे । उनले कम्युनिष्ट…
Read More »रास्वपा मकवानपुरका संस्थापक सभापति पराजुलीले छाडे रास्वपा, कांग्रेसमै फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी परित्याग गरेका छन्। रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः कांग्रेसमै फर्किएका हुन्।आज बिहान सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरे। पराजुली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। मकवानपुरको मनहरी गाउँपालिका निवासी पराजुलीले मकवानपुरको पश्चिम क्षेत्रमा राम्रो पकड भएका…
Read More »हुलाकको सेवामा अविश्वासको डंगुर
रामेछाप । सरकारी सेवा जनताको भरोसामा टिकेको हुन्छ। तर भरोसा चर्किएको बेला भाषणले मात्र टाल्न सकिँदैन। यही यथार्थ प्रष्ट देखियो मन्थलीमा आयोजित ‘हुलाक सेवा सम्बन्धी स्थानीय तहसँग अन्तक्र्रिया’ कार्यक्रममा । हुलाक सेवा विभागको आयोजनामा मन्थली नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूले हुलाक सेवाको वर्तमान अवस्था, ढिलासुस्ती, अविश्वसनीयता र प्रविधिहीन कार्यशैलीमाथि खुलेर प्रहार गरे।निर्देशक एवं प्रवक्ता लिलाराज पौडेलले सेवा विस्तार, संरचना सुधार…
Read More »रामेछापमा आज आउँदै मतपत्र
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक पर्ने महत्वपूर्ण सामग्री मतपत्र सोमबार साँझसम्म जिल्ला आइपुग्ने भएको छ । जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार निर्वाचन आयोगबाट प्राप्त हुने १४ थरी र कार्यालय आफैँले व्यवस्थापन गर्ने ३७ थरी सामग्रीमध्ये मतपत्र बाहेकका…
Read More »धादिङ बस दुर्घटना : १७ को ज्यान गयो, २८ जना घाइतेको पहिचान खुल्यो
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो।तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन्। बसमा ४५ जना सवार…
Read More »८०१ सदस्यीय विशाल युवा परिचालन समिति विस्तार
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न निर्वाचनको तयारीलाई लक्षित गर्दै आफ्नो सांगठनिक संरचनालाई तल्लो तहसम्मै मजबुत बनाउने अभियान सुरु गरेको छ। यसै सिलसिलामा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने मुख्य संकल्पका साथ जिल्लास्तरमा विशाल युवा परिचालन समिति गठन गरिएको छ। युवा नेता संजय बुढाथोकीको संयोजकत्वमा गठित उक्त विशेष युवा परिचालन समितिलाई अहिले जिल्लाका सबै वडाहरूमा विस्तार गर्दै ८ सय १…
Read More »