समाचार
पहिरोले दोरम्बा शैलुङको ४ घर र पक्की पुल बगायो : १ को मृत्यू , १० सम्पर्क विहीन
रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा निरन्तरको वर्षाको कारण पहिरो जाँदा ४ घर र पक्की पुल बगाएको छ । गए राति ११ : ४५ बजे माथिबाट खसेको पहिलोमा परी १० जना सम्पर्क विहीन भएका छन् । स्थानीय तुल प्रसाद कँडेलका अनुसार, प्रहरी सहितको उद्धार टोलीले दुई जनाको उद्धार गरेको छ भने, ८ जना सम्पर्क…
Read More »सुनकोशी नदिमा हाइलेक्स खस्यो, चालक सहित तीन बेपत्ता
सिन्धुली । जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका – १ कुडुलेमा हाइलेक्स गाडी सुनकोशी नदिमा खसेको छ ।खोटाङको हलेसीबाट भक्तपुर जान आउदै गरेको नम्बर नखुलेको इसुजु हाइलेक्स गाडी आफै अनियन्त्रित भइ सुनकोशी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिए ।उक्त हाइलेक्समा चालक सहिर चारजना सवार रहेका थिए । सवार मध्ये तिनजना सवारीसहित नदिमा बेपत्ता भएको…
Read More »यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हल्का वर्षा भैरहेकका छन्…
Read More »राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग राति एक बजेसम्म बयान
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार राती १ बजेसम्म बयान लिएका छन् । समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितका सभापति सुर्य थापाले जानकारी दिएको छ । तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको बयानमा लामिछानेले…
Read More »रामेछापका घिमिरे र ढुङ्गाना सहित ७ जना राष्ट्रपतिद्वारा सम्मानित
काठमाडौँ । संस्कृतका विशिष्ट विद्वान्हरुलाई सम्मान गरिएको छ । राष्ट्रपति भवनमा वद्वत्सपर्यासमारोह कार्यक्रममा शुक्रवार जयतु संस्कृतम् संस्थाका सभापति डा.बद्री पोखरेलको सभाध्यक्षतामा महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुखातिथ्य सम्मान कार्यक्रम भएको थियो ।रामेछाप जिल्लाका जन्म भएका नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव प्राध्यापक नीलमणि ढुङ्गाना (संस्कृत नेपाली व्युत्पत्तिकोशका सर्जक) र पौरस्त्य दर्शनका धुरन्धर विद्वान् प्रा.डा.दीर्घराज घिमिरे लाई झन्याय–वेदान्तकेशरीञको उपाधिले सम्मान गरिएको थियो ।झनीलकण्ठञसंस्कृत…
Read More »दोलखाको पहिरो प्रभावित क्षेत्रको राजमार्ग तत्काल सञ्चालन गर्न मन्त्री काफ्लेको निर्देशन
दोलखा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले अवरुद्ध सडकखण्डको पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री काफ्ले, सडक डिभिजन कार्यालयका प्रमुख र कर्मचारीको टोलीसहित पहिरोस्थल कालिञ्चोक– ४ को झमार्सी गुमु खोला पुगेर पहिरो क्षेत्रसहित अवरुद्ध सडकको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा मन्त्री काफ्लेले तत्काल यात्रुलाई सहज बनाउन निर्देशन दिए।साउन १२ गते आएको पहिरोको कारण अवरुद्ध…
Read More »संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली प्रथम
रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा मन्थली नगरपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन २०७९÷८० को नतिजा अनुसार मन्थली नगरपालिका ७४.५० अङ्क सहित प्रथम भएको हो ।जिल्लामा भएका आठ वटै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा मन्थली नगरपालिका प्रथम भएको हो ।मन्त्रालयको गुणस्तर…
Read More »भदौ ६ मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक
काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएका छन् । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
Read More »सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली भेटियो
कठकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध आज (शुक्रबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । साहुले प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी…
Read More »प्रधानमन्त्रीलाई गालीगलौज गर्ने वाइसीएल जिल्ला सचिव पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले समर्थकलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रधानमन्त्री र नेकपा एमाले समर्थकविरुद्ध गालीगलौज गरेको आरोपमा कराते प्रशिक्षक राजन लामा पक्राउ परेका हुन् । प्रहरीले लामालाई साउन २७ गते पक्राउ गरेको थियो । उनीविरुद्ध काठमाडौं…
Read More »