कृषि
खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ : कृषिमन्त्री
मकवानपुर, सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको जानकारि दिनुभएको छ । हेटाँैडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई…
Read More »पाखो जग्गा बन्यो कागती बगैँचा
गलकोट । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट रु छ लाख कमाइ ग¥यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय…
Read More »चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम
रामेछाप । रामेछापबाट चीनको बोर्डर सम्म सुरुङ मार्ग विस्तार गर्न सके रापेछापेली नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने संघीय सांसद एंवम् नेपाल सरकारको अर्थ समिति सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने बृहद रामेछाप महोत्सवको समापन कार्यक्रममा सांसद कान्छारामले भने – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेबाट जिरी नगरपालिका वडा नं. १…
Read More »जुनार कृषक दंग
रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईले सञ्चालन गरेको जुनार जोनका कारण जुनार उत्पादन बढ्न थाले पछि रामेछाप नगरपालिकाको वडा नं ६ ओख्रेनी क्षेत्रका किसान खुसी छन् । परियोजनाले जुनार जोन मार्फत आधुनिक तरिकाबाट जुनार खेती गर्न सहयोग गरेपछि जुनार उत्पादनमा वृद्धि भएको स्थानीय कृषक बताउँछन् ।रामेछाप नगरपालिकाको ओख्रेनीमा सञ्चालनमा रहेको जुनार जोनमा राम्रो काम भएको परियोजना रामेछापका…
Read More »किसानले पाएनन् दूधको २२ करोड भुक्तानी
चितवन, २३ मङ्सिर । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको रु २२ करोड रकम पाउन सकेका छैनन् । यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् । असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए । उनले भने, “दुग्ध विकास…
Read More »हिउँमै भेडीगोठ
ढोरपाटन (बागलुङ), २३ मङ्सिर । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर…
Read More »कृषि एम्बुलेन्स सञ्चालन गर्न सुझाव संकलन
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ । शुक्रवार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरूसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धी सुझाव संकलन गरिएको हो । कृषि उपज उत्पादन, बजारीकरण, ढुवानी, कृषि अनुदान, कृषि सामाग्री वितरण लगायतसँग सम्बन्धित जिज्ञासा तथा गुनासोहरू कृषक तथा सरोकारवालाहरूले राखेका थिए । सरोकारवालाहरूबाट आएको सुझाव अनुसार नै कृषि एम्बुलेन्स…
Read More »एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री
गल्याङ, २१ मङ्सिर । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिए । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४…
Read More »बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान
गोरखा, २० मङ्सिर । बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा शर्मिला कुमालले राससलाई जानकारी दिए । कार्यालयले प्रतिरोपनी…
Read More »कृषकलाई व्यवसायी बनाउने आधुनिक कृषि सहकारी
रामेछाप। आधुनिक कृषि सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा शनिवार मन्थलीमा सम्पन्न भएको छ । पशुपालन, अन्न,तरकारी र फलफूल उत्पादक किसानहरूलाई व्यवसायी बनाउने उद्देश्यले गठन गरिएको जनाइएको छ । २७ जना सदस्यहरूबाट सुरु गरिएको संस्थामा हाल ६ सय ५ जना शेयर सदस्य छन् ।आधुनिक कृषि सहकारी संस्थाले सदरमुकाममा दुग्ध उत्पादनको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सहकारीको संस्थागत विकाशका लागि…
Read More »