गन्तब्य

  • सुरक्षाकर्मीको गोलि लागेका घाइते २ जना कैदीको मृत्युु, ३ को अवस्था गम्भीर


    रामेछाप । सुरक्षाकर्मीको गोलि लागेर उपचारका क्रममा रामेछाप अस्पतालमा २ जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला भरतपुरका बिगुरु धोबी र मोरङका राज किशोर यादव रहेका छन् । घाईते १२ जनाको उपचार रामेछाप अस्पतालमा भइ रहेको छ, घाइते ३ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ ।आज बिहान बिहिवार सेनाको गोलि लागि १४ जना कैदी घाईते…

    Read More »
  • रामेछाप कारागारमा गोलि चल्यो, १३ जना कैदी घाइते


    रामेछाप । रामेछाप कारागारमा गोली चलेको छ । गोली लागेर १३ जना कैदी घाइते भएका कारागारले जानकारी दिएको छ ।जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको कारागारका कैदिहरुले आज बिहिवार बिहान गेट फोर्न थाले पछि स्थिति नियन्त्रण बाहिर जान लाग्दा सेनाले गोली चलाएको जानकारी छ । अहिले स्थिति सामान्य छ ।  थप विवरण आउन बाकी रहेको छ ।

    Read More »
  • नेपाली सेनाले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न अनुरोध गरेको छ ।


    काठमाडौँ । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ । सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ । सेनाले भनेको छ, “नेपाल र नेपाली…

    Read More »
  • ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनमा १९ जनाको मृत्यु तीन सय ४७ जना घाइते


    काठमाडौँ । आज (सोमबार) ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय…

    Read More »
  • मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आज रामेछाप नगर बालमैत्री घोषणा हुँदै


    रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिएका छन् । रामेछाप बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने नगरपालिका–८ को टुँडीखेलमा विशेष स्टेज बनाई आकर्षक ढंगले सजावट गरिएको छ ।घोषणा समारोहका लागि मूल…

    Read More »
  • सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लजास्पद –स्वर्णिम वाग्ले


    रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का उपसभापति एबं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले बर्तमान सरकार समाजिक सञ्जाल वन्द गर्नृ गरि लजास्पद कुरा भएको बताए ।आज शुक्रबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाटका वाग्लेले कानुन वनाएर ति सामाजिक सञ्जालहरुको अनुगमन नियमन गर्नु पर्ने ठाँउमा सरकारले बढि विरोध भयो भनेर सरकारले गरेको यो गैरकानुनि काम लाई आफ्नो पार्टिले विरोध गरिरहने बताए ।आधुनिक…

    Read More »
  • रामेछाप अस्पतालले सुरुगर्यो एपेन्डिसाइटिसको शल्यक्रिया


    रामेछाप । रामेछाप अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ, जटिल प्रकारको शल्यक्रियामा पर्ने अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताए । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै पाख्रिनले बताए ।अस्पतालको ऐतिहासिक उपलब्धि इतिहासमै पहिलोपटक आकस्मिक शल्यक्रियाको रुपमा अपेन्डिसाइटिसको…

    Read More »
  • थामेमा आयो फेरि बाढी, ५ घर बगायो ६ घरमा क्षेति


    सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर बगाएको छ । थामे खोलाले धार परिर्वतन गरेर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाढीका कारण ६ वटा घर आंशिक क्षति पुगेको छ ।खम्बु पासाङ गाउपालिकाले विज्ञप्ती जारी बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत…

    Read More »
  • मुख्यमन्त्रीले दिए चेपाङको घर बनाउन पहिलो किस्ताबापत २ लाख


    युवराज श्रेष्ठ । मकवानपुर । राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।सुत्केरी श्रीमतीलाई खुवाउने कुरा पनि केही…

    Read More »
  • सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि घिमिरे परिवारले गरे जग्गा दान


    रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–० आना जग्गा स्वास्थ्य केन्द्रका लागि उपलब्ध गराएका हुन् ।जग्गाको लालपुर्जा स्वास्थ्य मन्त्रालयमा पेश गरेपछि भवनका लागि ४० लाख बजेट आउने र सो बजेटले ४ कोठाको भवन निर्माण हुने रामेछाप नगरपालिकाका…

    Read More »
Back to top button