गन्तब्य
नारायणकाजी र रविको पालामा भिजिट भिसामा उड्नेको संख्या सबै भन्दा धेरै, के भन्लान् त माओवादी-रास्वपा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय बसेका पुष्पराज शाहीदेखि तीर्थराज भट्टराईसम्मको भिजिट भिसाको फेहरिस्त सार्वजनिक भएको छ ।सहसचिव तीर्थराज भट्टराईको भिजिट भिसा प्रकरण बाहिर आएपछि शाहीदेखि भट्टराईसम्मको भित्री कुराहरू सार्वजनिक भएका हुन् ।बालकृष्ण खाण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, पुष्पकमल दाहाल ‘प्रचण्ड’, रामबहादुर थापा ‘बादल’ र रमेश लेखकसम्म गृहमन्त्री भएका बेलाको फेहरिस्त सार्वजनिक भएको छ । बालकृष्ण खाण गृहमन्त्री भएका…
Read More »जेठ १९ देखि २ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।निषेधाज्ञा जेठ १९ गते देखि दुई महिना सम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध…
Read More »ओछ्यानमै थलिएकी शान्तिलाई घरमै नागरिकता
रामेछाप । अपांगता र पहुँच अभावका कारण नागरिकताको अधिकारबाट वञ्चित रहिएकी शान्ति बुढाले अन्ततः आफ्नै घरमै नागरिकता प्राप्त गरेकी छन्। मन्थली नगरपालिका वडा नं. १३ की ४९ वर्षीया शान्ति बुढालाई रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यालयको टोलीले मंगलबार नागरिकता वितरण गरेको हो ।शारीरिक तथा मानसिक रूपमा अशक्त शान्ति बाल्यकालदेखि नै एउटै ओछ्यानमा थलिएर जीवन…
Read More »स्थापना दिवसमा युनियन रामेछापको विविध कार्यक्रम
रामेछाप । नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन रामेछाप शाखाले मंगलबार बिहान मन्थली अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै स्थापना दिवसको सुरुआत गरेको छ । साथै सोही दिन साँझ युनियनले बिपी चोकमा बिपीको सालिक अगाडी दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको छ।मन्थली अस्पतालमा आयोजित कार्यक्रममा युनियनका अध्यक्ष ज्ञानु श्रेष्ठ सहित पदाधिकारी, सदस्य तथा पत्रकारहरूको उपस्थिति रहेको…
Read More »अनुपमको हस्ताक्षर अभियान मन्थलीबाट प्रारम्भ
अनुपम अभियान अन्तर्गत २०८२ साल जेठ १३ गते “राजनीतिक खबरदारी” अभियानको सन्दर्भमा हस्ताक्षर संकलन कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका बाट औपचारिक रूपमा प्रारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन महिला नेतृ अन्तर पार्टी महिला संजाल रामेछापकी अध्यक्ष गंगा अधिकारीले गरिन् ।कार्यक्रममा अनुपम अभियानका उद्देश्य र कार्ययोजना सम्बन्धी अभिमुखीकरण प्रस्तुत गरिनुका साथै आगामी दिनहरूमा स्थानीय तहसम्म अभियानलाई कसरी प्रभावकारी रूपमा विस्तार गर्न सकिन्छ…
Read More »एमाले निकट खेलकुद महासंघ रामेछापको अध्यक्षमा घिसिङ
रामेछाप । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्षमा तेजराज घिसिङ निर्वाचित भएका छन्। मन्थलीमा मंगलबार सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनले सहमतिमै घिसिङलाई अध्यक्षमा चयन गरेको हो।अधिवेशनले अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रुपमा चयन गरेको छ। सुदिप सुनुवार र रमेश चापागाईँ उपाध्यक्षमा चयन भएका छन् भने राजकुमार केसी सचिव पदमा निर्वाचित भएका छन्। त्यस्तै, रोशन राउत र प्रेम बहादुर पुवाँर…
Read More »वडामा काम हुने योजना वडाध्यक्षकै फर्मलाई
रामेछाप । स्थानीय शासनको मूल मर्म भनेको पारदर्शिता, सहभागिता र जबाफदेहिता हो। तर जब नेतृत्वले नै आफ्नो पदको प्रयोग गर्दै निजी लाभ लिने अभ्यास थाल्छ, तब जनताको विश्वासमा गम्भीर चोट पुग्छ। यस्तै उदाहरण बनेको छ, रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ।खाँडादेवी गाउँपालिकाले वडा नं. ४ र ५ मा पर्ने पुछिघाट लिफ्ट सिँचाइ योजना वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको…
Read More »रामेछाप वाईसिएल नेपालको ५औँ सम्मेलन सम्पन्नः सुनुवारको नेतृत्वमा नयाँ समिती चयन
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे भातृ संगठन योङ कम्युनिस्ट लीग नेपाल ( वाईसिएल ) रामेछापको ५ औँ जिल्ला सम्मेलनबाट सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । रामचन्द्र सुनुवारको नेतृत्वमा ६५ सदस्य चयन भएको हो ।वाईसिएल नेपालको ५ औंं जिल्ला सम्मेलनबाट उपाध्यक्षमा सोसियल तामाङ (प्रदिप), बद्री श्रेष्ठ, योगीता माझी चयन भएका छन् । त्यस्तै सचिव दिनेश नेपाली, सह सचिव…
Read More »रामेछाप सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट हुँदा आगलागि
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि भएको सैपुका वडाअध्यक्ष सन्तोष पौडेलले जनाएका छन् । आगलागिबाट घरमा भएका सवै सामान जलेका छन् ।घरमा आगो लागेपछि डुढमा रहेका मौरी विच्कीएर घरधनी चन्दबहादुर पौडेल माथि खनिएका…
Read More »YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन
रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन गर्दै केशव पाख्रिनलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो। नवगठित नगर समितिमा उपाध्यक्षमा अजित लामा र विवेक बज्राचार्य रहेका छन्। त्यसैगरी सचिवमा मनोज माझी, सह-सचिवमा पुजन श्रेष्ठ र भुवन कार्की चयन भएका छन्। सम्मेलनले १३ जना सदस्य पनि…
Read More »