ब्यानर न्युज
रामेछाप नगरपालिकाकोे बजेट खर्च ८३ प्रतिशत
रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा आफ्नो कुल बजेटको ८३.०७ प्रतिशत मात्रै खर्च गरेको छ। आइतबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु तर्फ रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ र पुँजीगत तर्फ रु १९ करोड ६९ लाख ५५…
Read More »खोप अभियानमा बागमतीको सफलता, उत्कृष्ट स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित
युवराज श्रेष्ठ । मकवानपुर । काठमाडौं । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको अवसरमा खोप अभियान सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार भक्तपुरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपि ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने उत्कृष्ट कर्मचारी र महिला सामुदायिक…
Read More »मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु
काठमाडौँ, २० असोजः अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी…
Read More »कोशी ब्यारेजका ५६ ढोका खोलिए
धरान (सुनसरी), १९ असोज : अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव ४,३१,५२५ क्यूसेक पुगेपछि ब्यारेजका ५६ ढोका खोलिएको जानकारी दिए । शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो…
Read More »राष्ट्रपति पौडेलद्वारा कन्या पूजा
काठमाडौँ, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गर्नुभएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उहाँले पूजा गर्नुभएको हो । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना…
Read More »डिजिटल दशैँ
अब मानिसहरू अनलाइन पसलमार्फत कपडा, ग्याजेट, घरेलु सामग्री किन्न थालेका छन्। डिजिटल वालेटमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेको छ। विज्ञापन कम्पनीहरूले दशैँलाई लक्षित गरेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्ने क्रम तीव्र छ। यसले परम्परागत बजारमा असर पारे पनि उपभोक्तालाई सहजता दिएको छ। गाउँ–सहर जोड्ने ई–कमर्स कम्पनीहरूको सक्रियताले दशैँलाई डिजिटल उत्सवको रूप दिएको छ। नेपाली समाजको जीवनशैलीसँग मात्र होइन, भावना, संस्कृति र सामुदायिक…
Read More »सम्झनामा बाल्यकालको दशैँ
प्रा.डा सुमन कर्माचार्य आमाले जब बोलाउनुहुन्थ्यो, लुगा छान्न, खुसीको सीमा रहने थिएन । जीवनमा एउटा ठुलो कुरा प्राप्त भए जस्तो सन्तोष । लुगा लिएर ठुलो शम्भु अजाको टेलरिंग दोकानमा ल्याएर नापजाँच गरेपछि अर्को युद्ध जिते जस्तो । अव अर्को पिर पनि सुरु हुन्थ्यो, दशमीको दिन सम्म सिउनु भ्याइने होकि होइन । उहाँको दोकानमा सिउनु पर्ने कपडाहरूको पालो अनुसार चाङ मिलाएर…
Read More »परम्परा र आधुनिकताको दोबाटोमा दशैँ
सागर बोहरा । म एक पटक बासँगै कमेरो लिन गएको स्मृति अझै ताजा छ। बाटोमा बाल्यकालको उत्साह, बाको अनुहारमा भने गम्भीरता झल्किएको थियो। माटो बोकेर फर्किँदा उहाँले भन्नुभयो, “कान्छा, अहिलेको दशैं सजिलो छ, तर रमाइलो छैन। हाम्रो पालामा दशैं दुःख र रमाइलो दुवै मिसिएको हुन्थ्यो।” दशैं नेपाली समाजको जीवनधार हो। यसलाई केवल एउटा धार्मिक अनुष्ठान वा देवीपूजामा सीमित गरेर बुझ्न…
Read More »जमराको सुसेली र पिङको उडान
पिङको हावाले अझै पनि मेरो मुटु छुन्छ, आमाले पकाएको सेल–मासुको गन्ध अझै पनि नाकमै घुम्छ । त्यो अनुभव फेरि कहिल्यै फर्केर नआउला तर सम्झनामा त सदैव बाँकी रहनेछ । हामी सानो हुँदा दशैँ आउँछ भनेर सुन्नासाथ मनमा असाध्यै खुशी उम्लन्थ्यो, अमरध्वज लामा सम्झिन्छन् । तर, उनी हुर्केको गाउँमा शरद ऋतुको यो पर्वलाई ‘म्हेनिङ’ भनेर मनाइन्थ्यो ।रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक,…
Read More »नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी ः केन्द्रीय सदस्य पौडेल
रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ सोच, नयाँ भिजन र नेतृत्वको नयाँ पुस्ता अघि सार्नुपर्ने बेला आएको स्पष्ट पारे।पौडेलले लोकतन्त्र र गणतन्त्रको नाममा विगतमा भएका आन्दोलनहरूले नेपाली जनताले चाहेजस्तो प्रश्नलाई उठाउन नसकेको स्मरण गर्दै भने, “जेन–जेड…
Read More »