शिक्षा

  • रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


    रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गरे ।प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको बताए ।रामेछाप नगरपालिकाका…

    Read More »
  • रिलायबल लाइफ ईन्स्योरेन्स लिमिटेड मन्थली शाखाले ७० जना विद्यार्थीलाई वितरण गर्यो न्यानो कपडा


    रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड रामेछाप शाखाले ट्याक सुट वितरण गरिएको हो । सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई यो जाडोमा लगाउने ट्याक सुट वितरण गरिएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल…

    Read More »
  • काँग्रेस नेताले विद्यार्थीलाई दिए न्यानो कपडा र शैक्षिक सामाग्री


    रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।गाउँपालिकाका अध्यक्ष केशव महत, वडा अध्यक्ष रोम तामाङ र दीपक पुलामी मगर, जिल्ला पार्टी सल्लाहकार कृष्ण महतसहितको उपस्थितिमा पालिकाको कैलेश्वर आधारभूत विद्यालय , लालिगुरास…

    Read More »
  • एसइई नतिजा सुधार गर्न स्मार्ट तयारी कक्षा


    रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक प्रश्चात गाउँपालिकाले एसइई परीक्षामा अधिकतम विद्यार्थी राम्रो नतिजाका साथ उत्तीर्ण गराउन तीन महिने स्मार्ट एसइई तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।एसइईमा सहभागी हुने विद्यार्थीको प्रत्येक शनिवार साप्ताहिक परीक्षा सञ्चालन गरी सिकाई…

    Read More »
  • गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा


    रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गरेकी हुन् । गर्भवती महिलाहरूको लागी निःशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताइन् ।अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूको संख्या बढाउन र पौष्टिक खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम…

    Read More »
  • शैक्षिक सुधारका लागि सिकाई मेला


    रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा गोकुलगंगा गाउँपालिकाले पालिकामा भएका ३३ वटा विद्यालयहरूलाई सहभागी गराएर प्रारम्भिक बालविकास सिकाई मेला–२०८१ को आयोजना गरेको हो ।मेलामा बालबालिकाहरू द्वारा निर्माण गरिएका शिक्षण सिकाई क्रियाकलाप अन्तर्गतका सामाग्रीहरू र परम्परागत समाग्रीहरु…

    Read More »
  • स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा


    रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घका अध्यक्ष सुजन घिमिरेको अध्यक्षतामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव विष्णु पौडेलले गरे…

    Read More »
  • त्रिवि टपर बने रामेछापका विनय


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गरेका छन् । शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गरेका हुन् । त्रिभुवन विश्व विद्यालय गत मङ्गलवार नतिजा प्रकाशित गरेको थियो ।यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको छात्रवृत्तिको आन्तरिक परीक्षामा…

    Read More »
  • तीन सय बढि छात्रालाई छात्रवृत्ति


    रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं –१ का स्थानीय श्याम सुवेदीको परिवारले जिल्लाका विभिन्न ९ वटा विद्यालयका ३१२ जना गरिब तथा जेहेन्दार छात्राहरूलाई नगद, १ वर्षलाई पुग्ने २ दर्जन भन्दा बढी कापी, डटपेन र झोला वितरण गरेका छन् । जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम मार्फत उनले उक्त नगद लगायतका सामान वितरण गरेका हुन्।गरिब तथा जेहेन्दार छात्राहरू मध्ये केहीलाई पूर्ण…

    Read More »
  • नेवा सम्पर्कले बिद्यार्थीलाई दियो निशुल्क बस्ने ठाउँ


    रामेछाप । रामेछाप काठमाडौ नेवा सम्पर्क समूहले सामाजिक कार्य गर्दै आइरहेको थियो । समूहले अस्पतालमा बिरामी पर्दा आर्थिक सहयोग देखि  रगत समेत ब्यवस्थापन गर्दै आइरहेको थियो । नेवा समूहले यो पटक भने आफ्नो भवनमा बिद्यार्थी राखेर सहयोग गरेको छ । यति बेला रामेछाप जिल्लाको खाँडादेबी  गाउँपालिका वडा नं.- ३  भिरपानी स्थित प्रगतिशील माध्यमिक बिधालयका बिद्यार्थी नेवा सम्पर्क समुहको घरमा छन…

    Read More »
Back to top button