समाचार
डोको विस्थापनदेखि शब्दको उज्यालोसम्म जगदीश
रामेछाप । मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृतिको साहित्यिक उत्सवको सुरुमा मन्तव्य राख्ने क्रममा जगदीश घिमिरे प्रतिष्ठानका अध्यक्ष एवम् स्व. जगदीश घिमिरेकी धर्मपत्नी दुर्गा घिमिरेले भावुक हुँदै भनिन्, जगदीश घिमिरेले रामेछापका अधिकांश महिला दिदीबहिनीहरूको पिठ्युँमा बोकेको डोको र डोकोभित्र रहेको गाग्री विस्थापन गरे । अध्यक्ष घिमिरेका शब्दमा, “जगदीश रामेछापका लागि विकासको ज्योति थिए, उनी साहित्यको दुनियाँमा नेपाली भाषी लेखक तथा पाठकको…
Read More »“रामेछापमा एमालेको नयाँ उम्मेदवार, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता”
रामेछाप — नेकपा (एमाले) ले रामेछाप जिल्लाबाट आगामी निर्वाचनका लागि उम्मेदवार घोषणा गरेपछि नेता तथा पूर्व अनेरास्ववियु केन्द्रीय अध्यक्षले आफ्नो उम्मेदवारीप्रति जनसमर्थनको अपिल गरेका छन्।करिब १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका उहाँ पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित चार पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन। आफ्ना राजनीतिक यात्रा संघर्ष, निरन्तरता र सक्रियताले भरिएको उल्लेख गर्दै उनले आफू धुलो–मैलोबाट उठेको गाउँको मान्छे…
Read More »खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु
रामेछाप । खाँडादेवी गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाको केन्द्र माकादुममा सुरु भएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐनले प्रत्येक वडामा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न खेलकुद मैदानको व्यवस्था गर्नुपर्ने उल्लेख गरे पनि भूगोलको अवस्था, बजेट अभाव र आन्तरिक आम्दानीको स्रोत…
Read More »निर्वाचन आयोगद्वारा गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापति मान्यता
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो।काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बहुमत प्रतिनिधिहरूको समर्थनसहित गगन थापा सभापतिमा चयन भएका थिए।आयोगले महाधिवेशनसम्बन्धी सम्पूर्ण कागजात, निर्णय र प्रमाणहरू अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता…
Read More »गगन–विश्वलाई महाधिवेशन प्रतिनिधिको साथ भृकुटीमण्डपमा देखियो कांग्रेसको असन्तोष र परिवर्तनको संकेत
काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, भविष्यको राजनीतिक दिशा पनि संकेत गरेको छ। आइतबार सुरु भएको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बहुसंख्यक महाधिवेशन प्रतिनिधिको खुला साथ देखिनु यस कार्यक्रमको मुख्य सन्देश बनेको छ। भीड, नाराबाजी र प्रतिनिधिहरूको सक्रिय उपस्थितिले कांग्रेसभित्र परिवर्तनको चाहना कति गहिरो छ भन्ने स्पष्ट पारेको छ।कांग्रेसमा कूल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये करिब…
Read More »एकता दिवसका अवसरमासेनाको पदयात्रा
रामेछाप ।३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले रामेछापमा पदयात्रा आयोजना गरी एकता र राष्ट्रनिर्माणको सन्देश प्रवाह गरेको छ । नेपाली सेनाको खड्गदल गण रामेछापको आयोजनामा आइतबार जिल्लाकै ऐतिहासिक किल्ला तिल्केस्थान गढीसम्म पदयात्रा निकालिएको हो ।रामेछापको भंगेरीस्थित झगरेचौरबाट सुरु भएको पदयात्रा डुकुरसिं डाँडाँ हुँदै तिल्केस्थान गढीमा पुगेर समापन भएको थियो । सैनिक ब्याण्ड र बाजागाजासहित निकालिएको…
Read More »उत्कृष्ट १० जना कृषक तथा उद्यमी सम्मानित
रामेछाप ।स्थानीय उत्पादनको प्रवद्र्धन, किसान र उद्यमीको मनोबल अभिवृद्धि तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले आयोजना गरेको दुईदिने नगरस्तरीय कृषि तथा लघु उद्यम विकास प्रदर्शनी मेला २०८२ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । मेलाको समापनसँगै कृषि, पशुपन्छी तथा लघु उद्यमका विभिन्न विधामा उल्लेखनीय योगदान दिएका १० जना कृषक तथा उद्यमीलाई सम्मान गरिनु यस कार्यक्रमको मुख्य आकर्षण…
Read More »बालविकासको मुखुण्डोभित्र सेतो गुराँसको दादागिरी
रामेछाप । निस्वार्थ कर्मद्वारा सेवाको आकर्षक र भावनात्मक नारा अघि सार्दै सामाजिक सेवाको क्षेत्रमा अग्रणी भएको दाबी गर्दै आएको सेतो गुराँस राष्ट्रिय बालविकास सेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ ।संस्थाले विभिन्न परियोजनाको नाममा नियुक्त गरेका कर्मचारीहरूलाई कुनै स्पष्ट कारण, पूर्वसूचना वा वैधानिक प्रक्रिया पूरा नगरी योजनाबद्ध र अन्यायपूर्ण ढङ्गले सेवाबाट हटाइएको भन्दै पीडित पक्षले आवाज उठाएका छन् ।त्यति…
Read More »लिखुतामाकोशीमा संचालित शिविरबाट १४३ जना लाभान्वित
रामेछाप । स्थानीय स्तरमै राज्यको सेवा पुरÞ्याउने उद्देश्यका साथ आयोजित एक विशेष शिविरमा १ सय ४३ जनालाई अपाङ्गता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ। लिखुतामाकोशी गाउँपालिकाका ७ वटै वडामा सञ्चालित ‘अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण एवं शिविर’ मार्फत लक्षित वर्गलाई सो सुविधा प्रदान गरिएको हो।शिविर कार्यक्रम प्रमुख अरुण खड्काका अनुसार लक्षित वर्गको अधिकार सुनिश्चित गर्न र…
Read More »मन्थलीमा स्थानीय उत्पादनको बजारीकरण
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा स्थानीय कृषक र लघु उद्यमीका उत्पादनले बजार पाएकाछन् । खेतबारीमा पसिना बगाएर उब्जाइएका तरकारी, फलफूलदेखि सीप र मेहनतबाट तयार गरिएका लघु उद्यमका सामग्रीलाई उपभोक्तासम्म प्रत्यक्ष पु¥याउने उद्देश्यसहित मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु गरेको हो । मन्थली–१ स्थित हाटे चौरमा शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुँदैछ ।ग्रामीण कृषि अर्थतन्त्रको मेरुदण्ड…
Read More »