समाचार

  • नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी ः केन्द्रीय सदस्य पौडेल


    रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ सोच, नयाँ भिजन र नेतृत्वको नयाँ पुस्ता अघि सार्नुपर्ने बेला आएको स्पष्ट पारे।पौडेलले लोकतन्त्र र गणतन्त्रको नाममा विगतमा भएका आन्दोलनहरूले नेपाली जनताले चाहेजस्तो प्रश्नलाई उठाउन नसकेको स्मरण गर्दै भने, “जेन–जेड…

    Read More »
  • कागजमा राजमार्ग, धरातलमा धुलो


    रामेछाप । जिल्लाको कोलन्जोरघाट–साँघुटार सडक मर्मतको कुरा फेरि पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा स्थलगत निरीक्षणमा पुगे र उनले तत्काल सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिए । स्थानीयलाई भने यो दृश्य नयाँ लागेन । किनभने, हरेक वर्ष दशैँ, तिहार वा चाडपर्व आउनै लाग्दा कुनै न कुनै उच्च अधिकारी सडक हेरेर फर्किन्छन्, केही मीठा वचन बाँड्छन्, अनि फेरि अर्को वर्षको…

    Read More »
  • स्मृतिमा फर्किने बाल्यकालको दसैँ


    दसैँ केवल चाड–पर्व मात्र होइन, यो नेपाली समाजको सामूहिक आत्मा हो । प्रत्येक पुस्ता यसलाई आफ्नै शैलीमा मनाउँने गर्छ, तर यसको मौलिकता भने उस्तै रहन्छ—परिवारलाई एकै स्थानमा ल्याउने, समाजलाई एकै धागोमा गाँस्ने र जीवनलाई सामूहिक उत्सवको धुनमा डुबाउने । हामी बच्चा हुँदा देखेको दशैँलाई सम्झिँदा हृदयमा एउटा मिठो मिठास घुल्छ, जसलाई शब्दमा बाँध्न पनि कठिन हुन्छ । सूचनाको हकका लागि…

    Read More »
  • दसैँ- घट्दै आत्मीयता, बढ्दै बिलासिता


    दसैँ नेपालीहरूको समाजिक सद्भाव र जीवनशैली पारिवारिक प्रेम सँग गहिरो गरी गाँसिएको पर्व हो। यो पर्वले परम्परा, संस्कृति, आस्था र परिवारबीचको आत्मीयता मात्र होइन, सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने काम गरेको छ। तर समयको गतिसँगै दसैँको स्वरूप, अनुभव र अर्थमा उल्लेख्य परिवर्तन आएको छ। अहिलेको पुस्ताले अनुभव गर्ने दसैँ र पुरानो पुस्ताले भोगेका दसैँबीचको अन्तर सम्बन्धले हामी नेपाली समाजको रूपान्तरणलाई…

    Read More »
  • रामेछापमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना


    रामेछाप । आगामी दशैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी रामेछाप जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूको सुरक्षित, सहज र व्यवस्थित आवतजावत सुनिश्चित गर्न सेलेघाट, खिम्ति र मन्थलीस्थित देवकोटा चोकमा विशेष सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।सहायता कक्षमा चाडपर्वका कारण बढ्ने यात्रुको भीड व्यवस्थापन, सवारीसाधनको सुरक्षात्मक अनुगमन, भाडा नियन्त्रण, दुर्घटना न्यूनीकरण र यात्रुहरूलाई आवश्यक जानकारी उपलब्ध…

    Read More »
  • आजदेखि सार्वजनिक सवारी साधनमा (रुट परमिट) खुला


    काठमाडौँ, ६ असोजः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण…

    Read More »
  • गाजामा इजरायली हमलामा ९१ जनाको मृत्यु, तेल अभिवमा युद्धविरामको माग


    गाजा सिटी, ५ असोज । इजरायली सेनाको तीव्र हवाई र स्थल आक्रमणले शनिबार गाजामा एकै दिन ९१ जना प्यालेस्टिनीको ज्यान लिएको अल जजिराले जनाएको छ । मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तरी गाजाबाट भागिरहेका नागरिकहरू पनि परेका छन् । आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई निशाना बनाएको थियो । यसै क्रममा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–सिफाका…

    Read More »
  • काँग्रेस सधैं अग्रपंक्तिमा थियो, छ र हुनेछ ः काँग्रेस रामेछाप


    रामेछाप । नेपाली काँग्रेस रामेछापले शुक्रबार १० औं संविधान दिवस विशेष ‘सद्भाव र्याली’सहित मनाएको छ । सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम)को नेतृत्वमा मन्थलीको कटहरबोटबाट सुरु भएको र्याली बीपी चोक हुँदै पार्टी कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।तर, यस वर्षको र्यालीमा नेपाली काँग्रेसले आफ्नो पार्टीको झण्डा नबोकेको र कुनै नारा पनि नलगाएको विषयमा संगठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । र्यालीमा…

    Read More »
  • पार्टीकै झण्डा बोकेर ‘संविधान रक्षा’ ¥याली


    रामेछाप । हालैको जेनजी आन्दोलनपछि धेरै दलहरू आफ्नो संगठन र अस्तित्वकै प्रश्नमा मौनता रोजिरहेका बेला नेकपा एमाले रामेछापले भने संविधान दिवसको अवसरमा खुलेरै पार्टीको झण्डा बोकेर ¥याली गरेको छ । अन्य दलहरू जेनजी आन्दोलनको असर र असन्तोषका कारण आक्रामक कार्यक्रम गर्न डराइरहेका बेला एमालेले भने संविधान र लोकतन्त्रको रक्षा आफ्नै पहिलो प्रतिज्ञा भन्दै मन्थलीमा भव्य ¥याली निकालेको हो ।शुक्रवार सदरमुकाम…

    Read More »
  • क्षतिग्रस्त संरचना छिट्टै मर्मत हुन्छ–मुख्यमन्त्री बानियाँ


    युवराज श्रेष्ठ । मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हालैको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट जनधन र संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।भदौ २३ र २४ गतेको प्रदर्शनमा हेटौँडास्थित प्रदेश सरकारका मन्त्रालय र कार्यालयमा भएको क्षति अवलोकन गर्दै उनले भने, “सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनु दुःखद् छ। तर, मर्मत छिट्टै सम्पन्न गरेर नागरिकलाई सेवाप्रवाहमा ढिलाइ नहुने व्यवस्था…

    Read More »
Back to top button