समाचार

  • प्रचण्डले नेतृत्व छाडनु पर्ने माग, सर्यो माओवादी बैठक प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आए पछि माओवादी बैठक ४ घन्टा पछि सरयो


    काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ । गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब २ बजे मात्र बस्नेछ । जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो। तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण…

    Read More »
  • तमिलनाडु एउटा दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु


    चेन्नई । तमिलनाडुमा एउटा दुखद दुर्घटनामा कम्तीमा पाँच कलेज विद्यार्थीको मृत्यु भएको छ । सो दुर्घटनामा परेर घाइते भएका २ विद्यार्थीको अस्पतालमा उपचार भइरहेको छ । जानकारी अनुसार उनीहरुको कारलाई ट्रकले ठक्कर दिएको थियो । यो दुर्घटना चेन्नई–तिरुपति राजमार्गमा भएको हो । आन्ध्र प्रदेशका विद्यार्थीहरू तिरुवन्नमलाईबाट भाडाको एमयूभीमा फर्किरहेका। तिरुवल्लुर जिल्लाको तिरुट्टानी नजिक सडक दुर्घटनामा कम्तीमा पाँच विद्यार्थीको मृत्यु भएको…

    Read More »
  • राजधानी युगन्डामा फोहोरको पहिरोमा पुरिएर १८ को मृत्यु, बेपत्ताको खोजी हुदैँ


    कम्पला । युगान्डाको राजधानी कम्पालामा एउटा फोहोरको थुप्रोमा पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । युगुन्डाका सुरक्षा अधिकारीहरूका अनुसार सो फोहोरको पहिरोमा परेर बेपत्ता भएकाहहरुको खोजी जारी राखिएको छ । शहरको एक मात्र ल्यान्डफिल साइट कितेजीमा दुई दिनपछि मुसलधारे वर्षाले फोहोरको ठूलो टुक्रा भत्केपछि प्रहरीले मृत्यु हुनेको संख्या घोषणा गरेको थियो, उसका अनुसार सो फोहोराको पहिरोले बासिन्दाहरू सुतिरहेका…

    Read More »
  • रामेछापको मन्थलीमा धार्मिक कार्य महायज्ञ सुरु


    रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा आज (शनिवार) देखि धार्मिक कार्य श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । मन्थली बजारदेखि सुरु भएको पञ्चेबाजा, विभिन्न जातजातिय झाँकीसहितको कलाश यात्रा तामाकोशी नदी पुगेर जल ल्याएर जिल्ला समन्वय समितिको प्राङ्गाणमा धार्मिक ‘महोत्सवु’ सुरु भएको हो ।

    Read More »
  • स्वर्गको एउटा टुक्रा शैलुङ,मनै लोभ्याउने दृश्य


    रामेछाप र दोलखाको सिमानामा अवस्थित स्वर्गको एउटा टुक्रा शैलुङ डाँडा यति बेला हरियाली छ । यति बेला शैलुङ आन्तरीक तथा बाह्य पर्यटकहरुको स्वागत गर्न सजिएर बसेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहदेखि तीन हजार तीनसय मिटर उचाइमा रहेको शैलुङमा प्राकृतिक रुपमा बनेका…

    Read More »
  • रामेछापको फूलासी भोटनागीमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती


    रामेछापमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती भइरहेको छ । चिया खेतीका लागी सुहाउँदो हावापानी रहेको यस ठाउँमा राम्रो उत्पादनहुँदा किसानलाई फाइदा भएको छ । चिया बगान घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन् । सदरमुकाम मन्थलीबाट नजिकै रहेको चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक÷टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटकहरु आउने गरेका छन । हरियाली र निकै मनमोहक चिया बगानले…

    Read More »
  • देश विकासका लागि काँग्रेस–एमाले मिलेका हुन्ः राज्यमन्त्री पूर्णबहादुर तामाङ


    रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सबै समस्याहरूको समाधान गरी देश विकासका लागि काँग्रेस–एमाले सरकार बनेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५ औँ स्थापना दिवका अवसरमा फोनिज रामेछापले आइतबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा आयोजना गरेको सम्मान कार्यक्रममा राज्यमन्त्री तामाङले यस्तो बताएका हुन् ।मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकास…

    Read More »
  • नेपाल आदिवासीफोनिज रामेछापबाट पत्रकार नबराज पथिक र तुल्सीदेवी श्रेष्ठ सम्मानित


    रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले रामेछाप जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई सम्मान गरेको छ । फोनिजको २५ औँ स्थापना दिवका अवसरमा फोनिज रामेछापले आइतबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा सम्मान कार्यक्रमको आयोजना गरी खोज पत्रकारिता वर्ष पुरस्कार २०८१ र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८१ बाट दुई जना पत्रकारलाई सम्मान गरेको हो ।खोज पत्रकारिता पुरस्कार…

    Read More »
  • साउने सोमवार बिहारको दर्शनमा भागदौंड मच्चिदाँ बिहारमा ७ को मृत्यु, ३५ घाइते


    पटना । बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् । हाल जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको छ र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएको छन । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक…

    Read More »
  • मौसम पूर्वानुमान माहाशाखाः अझै तीन दिनसम्म वर्षा जारी रहने


    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ । माहाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको…

    Read More »
Back to top button