समाचार
नेवा सम्पर्कले बिद्यार्थीलाई दियो निशुल्क बस्ने ठाउँ
रामेछाप । रामेछाप काठमाडौ नेवा सम्पर्क समूहले सामाजिक कार्य गर्दै आइरहेको थियो । समूहले अस्पतालमा बिरामी पर्दा आर्थिक सहयोग देखि रगत समेत ब्यवस्थापन गर्दै आइरहेको थियो । नेवा समूहले यो पटक भने आफ्नो भवनमा बिद्यार्थी राखेर सहयोग गरेको छ । यति बेला रामेछाप जिल्लाको खाँडादेबी गाउँपालिका वडा नं.- ३ भिरपानी स्थित प्रगतिशील माध्यमिक बिधालयका बिद्यार्थी नेवा सम्पर्क समुहको घरमा छन…
Read More »४२ स्वास्थ्य शिबिर मार्फत ५ हजार जनाको शल्यक्रिया
रामेछाप १७ साउन । तिलगंगा आँखा प्रतिष्ठान रामेछापले जिल्लामा ४२ वटा स्वास्थ्य शिबिर मार्फत अहिले सम्म ५ हजार ८८ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ ।प्रतिष्ठानले बिहिबार मन्थलीमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रमा उक्त जानकारी गराएको हो । शल्यक्रियाका अतिरिक्त अहिले सम्म तिलगंगा आँखा प्रतिष्ठानबाट रामेछाप जिल्लाका २ लाख भन्दा बढीले आँखा सम्बन्धि स्वास्थ्य सेवा लिएको कार्यक्रममा जानकारी गराइएको…
Read More »नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ…
Read More »भारतको हिमाचलमा भिषण बाढी पहिरोले ५० जना बेपत्ता
काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भिषण बाढी पहिरोले कम्तिमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ । मध्यरातमा बर्षासहित बादल फाटेपछि…
Read More »सौर्य एयर विमान दुर्घटनाका घाइते पाइलट शाक्य डिस्चार्ज हुँदै
काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । गत साउन ९ गतेदेखि उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो…
Read More »भीरबाट लडेर दार्चुलाकी गुमा ठगुन्नाको मृत्यु
दार्चुला । दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बेडीपातलकी अन्दाजी ३५ वर्षीया गुमा ठगुन्नाको मृत्यु भएको हो । बिहिवार बिहान पातिहाल्नेडाँडा भन्ने स्थानमा घाँस काट्ने क्रममा ठगुन्नाको लडेर घट्नास्थल मै मृत्यु भएको स्थानीय नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिए ।
Read More »राजीनामा माग्ने सांसदलाई क्यानका हाकिमले ‘गधा’ भनेपछि के भयो?
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्डययन प्राधिकरणको समेत गम्भीर लापरबाही देखिएको भन्दै आफ्नो आलोचना गर्ने सांसदहरुलाई प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘गधा’को उपनाम दिएका छन् । सोही प्रकरणमा आफ्नो राजीनामा माग्ने सांसदहरुलाई उनले गधाको संज्ञा दिँदै आफूलाई ‘सिंह’सँग तुलना गरेका छन् । साउन ९ गते काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरको जहाज विमानस्थलमै दुर्घटनामा परि १८ जनाले…
Read More »बाँदरले क्षति गरेको उखु गरुडाका मेयरलाई उपहार
रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् । बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन पछी मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उँखु उपहार दिएको छ। बाँदरले बालीनाली सखाप पारी आतंक…
Read More »जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
अर्घाखाँची । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५…
Read More »कठजोर खोलामा आएको बाढीले ६० रोपनी खेतमा क्षति
रामेछाप । बिहीबार रातिको वर्षातले मन्थली नगरपालिका वडा नं २ कठजोर खोलाको करिब ६० रोपनी खेतमा क्षति पुर्याएको छ । कठजोर खोलामा आएको बाढीले उर्मिला भुजेलको मतान समेत बगाएको छ भने घर पनि जोखिममा छ । बाढीले आसपासका उद्धव ढुङ्गेलको अन्दाजी ३ रोपनी, छत्रबहादुर ढुङेलको ६ रोपनी, सिता भुजेलको ३ रोपनी, कृष्ण लोचन अधिकारीको २ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की,…
Read More »