अन्य
साँघुटारबासीको स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारबासीहरु स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएका छन् । रामेछाप नगरपालिका वडा नं १ गोठ गाउँ र वडा नं ३ को सिमाना लिखु नदिमा निर्माण हुन लागेको श्वेतगंगा हाइड्रोपावरका कारण नदी आसपासको करिब ५ सय रोपनी खेत पूर्ण रूपमा प्रभावित हुने भन्दै आज सोमबार हाइड्रोपावर विरुद्ध स्थानीय उपभोक्ताहरू डेलिगेशन गएका…
Read More »माघ १६ देखि २६ सम्म रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी हुने
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवर्धनको लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । माघ १६ देखि २६ सम्म ११ दिने मेला आयोजना गर्न लागिएको संघले जनाएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी मेलको तयारीका बारे संघले जानकारी गराएको हो । मेलामा कृषि, घरेलु उत्पादन, स्थानीय जडीबुटी लगायतलाई प्राथमिकता दिइएको…
Read More »चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो, १३० जना घाईते
२३ पुस, काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ ।यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन्…
Read More »फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्युु , ३ घाइते
रामेछाप । जिल्लाको गोकुलगंगा गा.पा. वडा नं. ६ सिमलडांडा भीरमा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुलगंगा गाउपालिका वडा नं. ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत , सोही गाउँपालिका वडा नं. ५ की कविता कार्की, कविता कार्कीको ७ बर्षकि छोरी स्वस्तिका खड्का, मन्थली न.पा. वडा नं. १० चिसापानीका (चालक)…
Read More »काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
काभ्रे । अविरल वर्षाले ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि ‘हामी टिम नेपाल’ नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त गाउँमा चामललगायत खाद्यान्न सामग्री पठाएको हो । आइतबारदेखि पहिलो परीक्षण गरी सो गाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले जानकारी…
Read More »उडन लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पार्किङ फर्काइयो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिए। ‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि…
Read More »राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनियमदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। मूल्य बढेर अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको…
Read More »परराष्ट्रमन्त्रीद्वारा राहदानी विभाग निरीक्षण
काठमाडौँ। परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी विभागमा निरीक्षण गरेकी छिन् । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयमा निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्रमन्त्री राणाले राहदानी बनाउन आएका सेवाग्राहीसँग समस्याबारे चासो राखेकी थिइन् ।
Read More »विद्यार्थीले निर्धक्क प्रश्न गरे सरोकारवालाहरू सँग
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकामा बुधवार पनि विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रम सञ्चालन गरिएको छ । दोस्रो दिन पालिकाको ५ नं. वडामा रहेको कमलादेवी माध्यमिक विद्यालय र ३ नं. वडामा रहेको गोकुलगंगा माध्यमिक विद्यालय उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । कमलादेवी माध्यमिक विद्यालयमा विद्यार्थीको थुप्रै समस्या मध्य खानेपानी, फर्निचर, महिलाको बाथरुममा चुकुल, परिचयपत्र लगायतका समस्याहरू विद्यार्थीले राखेका थिए । ५…
Read More »दिउसो १ बजे सम्म ४ सय ८५ मत खस्यो
रामेछाप । एमाले रामेछापको नवौ जिल्ला अधिवेशनका लागि मतदान जारी छ । शुक्रबार (आज) दिउँसो १ बजे सम्ममा ४ सय ८५ मत खसेको निर्वाचन कमिटीका सदस्य सुदर्शन प्रसाईंले जानकारी दिए । जम्मा मतदाता ७ सय जना रहेका छन् । नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम कडरिया र सचिवमा प्रकाश कुमार कार्की सर्बसहमतीमा निर्वाचित भइसकेका छन भने आधिकारिक घोषण हुन बाकी रहेको…
Read More »